तामाकोशी नदिकिनारमा खतराको संकेत

तामाकोशी नदिकिनारमा खतराको संकेत

रामेछाप । पहिरोको कारण तामाकोशी नदि थुनिएको र एकै पटक थुनिएको पोखरी फुटेको खण्डमा तामाकोशीमा वाढी आउन सक्ने भन्दै नदि किनार आसपास नबस्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । चिनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा हिजो भएको भिषण वर्षापछी चिन सिमा...
रासायनिक मल अभाब हुदा किसान मारमा

रासायनिक मल अभाब हुदा किसान मारमा

रामेछाप । रामेछापमा खेती गर्ने बेला यसबर्ष पनि रासायनिक मल अभाव भएको छ । रामेछापका ग्रामिन भेगका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको समस्या यो बर्षपनि बेहोर्नु परेको छ । यो बर्ष पनी बिगतका बषमा झै समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल...
सहयोगको नाममा सांसदको विज्ञापन

सहयोगको नाममा सांसदको विज्ञापन

रामेछाप । रामेछापका विघठित संघिय सांसद श्याम कुमार श्रेष्ठले  सहयोगको नाममा आफनो नामको विज्ञापन गरेका छन् । उनले कोरोना संक्रमितहरुका लागि भन्दै जिल्ला स्तरिय कोभिड संकट ब्यवस्थापन केन्द्रलाई गत हप्ता हस्तान्तरण गरेको अक्सिजन  ग्याँसको सिलिण्डरमा आफ्नो नामको विज्ञापन...
आज रामेछाप लगाएत बिभिन्न जिल्लामा भारी वर्षाहुने महाशाखाको भनाई

आज रामेछाप लगाएत बिभिन्न जिल्लामा भारी वर्षाहुने महाशाखाको भनाई

रामेछाप । रामेछाप लगाएत आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बागमती प्रदेशको रामेछाप जिल्ला लगाएत अधिकांश जिल्लाहरुमा आज भारी बर्षाहुने छ । यस वर्ष मनसुनी वर्षाको सुरुआतमै अत्यधिक पानी पर्दा देशका विभिन्न भागमा बाढी...
अस्पतालको वजेट नरोक्न नेतालाई अध्यक्ष खड्काको आग्रह

अस्पतालको वजेट नरोक्न नेतालाई अध्यक्ष खड्काको आग्रह

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ नागीमा निमार्ण हुन लागेको १५ शैयाको अस्पतालको वजेट नरोक्न लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले नेताहरुलाई आग्रह गरेका छन् । लिखुको नागीमा शिलान्यास भइसकेको अस्पताल निमार्णको लागि आउने वजेट प्राथमिक...