by meropradesh creator | Jun 24, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२...
by meropradesh creator | Jun 22, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला स्तरीय कोभिड–१९ संङ्कट व्यवस्थापन केन्द्र रामेछापको मङ्गलवार बसेको बैठकले यस अघि गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आगामी असार १५ गते मध्यरात १२ वजेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला...
by meropradesh creator | Jun 21, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरकी एक सुत्केरी महिलालाई सोमवार हेलिकोप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । दोरम्वा–६ लखनपुर जागुकी सुस्मिता खपाङ्गी मगरले आज विहान ८ वजेको समयमा छोरालाई जन्म दिएकी थिइन । विहान सुत्केरी भएकी खपाङ्गीको...
by meropradesh creator | Jun 21, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । रामेछापका किसानहरुले उत्पादन गरेको कृषिउपज वस्तुहरु राख्न शीत भण्डार (चिस्यान) केन्द्र निमार्ण गरिएको स्थान अपाएक भएको गुनासो किसानसँगै पालिकाका प्रमुखहरुले समेत गरेका छन् । जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानियतह रहेको रामेछापमा सवै...
by meropradesh creator | Jun 21, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र जिल्ला समिति रामेछाप र नेपाल महिला मगर संघ रामेछापले संयुक्त रुपमा तीनवटा सामुदायिक विद्यालयका शिक्षक र शिक्षीकालाई स्वाथ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्लामा दोश्रो लहरको कोरोनाका कारण धेरै शिक्षक, शिक्षिका र...