by meropradesh creator | Aug 2, 2021 | Uncategorized, प्रदेश ३, समाज
रामेछाप । विश्वभर फैलिएको नयाँ भिरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) देश भरी रहेको र नगरपालिकामा समेत त्यसको असर परेको भन्दै रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३२ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन...
by meropradesh creator | Aug 1, 2021 | प्रदेश ३, समाज
रामेछाप । सत्र वर्षमा आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा मुलफुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो । लामो...
by meropradesh creator | Aug 1, 2021 | प्रदेश ३, समाज
रामेछाप । सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको बिषयमा आइतवार सदरमुकाम मन्थलीमा गर्ने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानिय माझी समुदायको बिरोधपछि स्थगीत भएको छ । जलविधुत आयोजना निर्माण हुँदा सुनकोशी र तामाकोशी नदि किनार आसपास बसोबास गर्ने सबै माझी समुदाय...
by meropradesh creator | Jul 31, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । स्थानिय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाएसँगै रामेछापमा कोरोना संक्रमण हुनेको दर केहीदिन यता ह्वात्तै बढेको छ । शनिवार मात्रै रामेछापमा ६० जनामा कोरोना पुष्टि भएको छ । केहिदिन देखी रामेछापमा कोरोना संक्रमण दरका विरामी दैनिक २० भन्दा माथि हुने गरेका छन् ।...
by meropradesh creator | Jul 31, 2021 | प्रदेश ३, राजनीति
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधबकुमार नेपाल आन्दोलनविरोधी भएकाले उनी लगाएतका नेतालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । सो कुरा उनले शनिवार काठमाण्डौं जिल्ला कमिटीको बैठकमा सहभागी नेताहरुको माझ बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार ढालेर...