by meropradesh creator | Jul 31, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछापमा केही दिनदेखी परेको अबिरल वर्षासँगै आएको वाढीले सुनापति गाउँपालिका वडा नं ४ बेथान स्थित खानीखोलामा शुक्रवार साँझ आएको बाढीले स्थानिय बाबुलाल तामाङको किनारा पसल बगाएको छ । खोलाले उनको पसल बगाउँदा पसलमा भएको सामान, लत्ता कपडा, नगद, फर्निचर लगाएतका...
by meropradesh creator | Jul 31, 2021 | समाज
रामेछाप । अबिरल बर्षाको कारण मन्थली नगरपालिका–१ बसपार्कमा १ तले घरको पहिलो तला जमिन मुनी भासिएको छ । रामेछाप जिल्लामा अवरिल बर्षासँगै मन्थली नगरपालिका–१ बसपार्क नजिकै तीन तले पक्की घरको एक तला भासिएको हो । पक्की घर जमिनमुनी भासिएकोे देख्दा स्थानिय अचम्ममा परेको छ ।...
by meropradesh creator | Jul 31, 2021 | Uncategorized
रामेछाप । विपि कोइराला प्रतिष्ठान रामेछाप र जि पी फाउण्डेशन रामेछाप द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम आयोजना गरेर खिर दिवस मनाएको छ । जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका...
by meropradesh creator | Jul 31, 2021 | Uncategorized
रामेछाप । अविरल वर्षादका कारण रामेछाप जिल्लाको ठाउँ ठाउँमा जमिन भासिने र पहिरो जाने समस्याले विभिन्न ठाउँका बस्तिहरु जोखिममा परेका छन् । गए राति गएको पहिरोले दोरम्बाको लखनपुर,खाडादेवी,रामेछाप नगरपालीका लगायतका विभिन्न स्थानमा दर्जनौ बस्ति जोखिममा परेका छन् । पहिरो...
by meropradesh creator | Jul 30, 2021 | स्वास्थ्य
रामेछाप । अविरल बर्षासँगै आएको वाढी र पहिरोको कारण रामेछाप जिल्लामा बिद्युत नियमित सञ्चालनमा समस्या आएको छ । दोलखाको लामोसाँघु हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भए भए संगै जिल्लामा बिद्युत नियमित सुचारु गर्न समस्या परेको हो । मन्थली नगरपालिका–१३ मिल्तीको...