कांग्रेसको मंसिर ९ गते केन्द्रीय महाधिवेशन

कांग्रेसको मंसिर ९ गते केन्द्रीय महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर ९ गते हुने भएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर ९ गते देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यको...
मिडिया नेपालका केन्द्रिय सदस्यहरु द्वारा सामुहिक राजिनामा

मिडिया नेपालका केन्द्रिय सदस्यहरु द्वारा सामुहिक राजिनामा

काठमाण्डौं । राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालका ६ जना केन्द्रिय सदस्यहरुले एकैपटक सामुहीक राजिनामा दिएका छन् । पुर्व कोषध्यक्ष राधिका जोशीको नेतृत्वमा ६जना केन्दिय सदस्यहरुले एकै पटक राजिनामा दिएका हुन । उनिहरुले नेतृत्व प्रती असन्तुष्टि जनाउदै राजिनामा...
चुनावसम्म गठबन्धन कायम राख्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

चुनावसम्म गठबन्धन कायम राख्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको छ । शनिवार काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा अब आउने तीनै तहको निर्वाचन सम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव अघि सारेको...
रामेछापमा मोटरहेड मोटरसाइकल

रामेछापमा मोटरहेड मोटरसाइकल

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मोटरहेड मोटरसाइकल नु.बि.ट्रेडर्सले भित्र्याएको छ । शुक्रबार प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको डिलरसिप नु.बि.ट्रेडर्स रामेछापको मन्थलीमा खुलेको हो । विगत पाँच वर्षदेखि नेपाली बजारमा आएको मोटरहेड मोटरसाइकल अन्य मोटरसाइकलको...
भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा कठायत निर्वाचित

भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा कठायत निर्वाचित

रामेछाप । नेपाल भूतपूर्व सैनिक संघ रामेछापको सभापतिमा जयबहादुर कठायत निर्वाचित भएको छ । अन्य पदाधिकारीको भने निर्वाचन भएको छैन । शुक्रबार भएको संघको निर्वाचनमा कठायत विजयी भएको हो । सभापति पदका लागि कठायतसँगै खड्गबहादुर आले मगर र यम बहादुर थापा प्रतिस्पर्धामा उत्रिएको...