by meropradesh creator | Aug 14, 2021 | राजनीति
काठमाण्डौं । नेपाली कांग्रसका २२ जना आमन्त्रित केन्द्रिय सदस्यले एकैपटक सामुहिक राजिनामा दिने चेतावनी दिएको छ । उनीहरुले आफुहरुलाई काम भने निर्वाचित सदस्यलाई दिए बराबर दिएको तर अधिकार भने नदिएको भन्दै राजिनाम दिएका हुन । नेपाली कांग्रेसमा हाल २२ जना आमन्त्रित...
by meropradesh creator | Aug 13, 2021 | कृषि, प्रदेश ३
रामेछाप । केही समयदेखी लगातार रुपमा आएको वर्षातका कारण रणजोर र भटौली खोलामा आएको बाढी खेतमा पसेपछि किसानले रोपेको सयौं रोपनी खेती योग्य जमिन बगरमा परिणत भएपछि किसानहरु चिन्तित बनेका छन् । विगत वर्षहरुको तुलनामा यसवर्ष बढी मात्रामा बर्षात भएसँगै रणजोर र भटौली खोलामा...
by meropradesh creator | Aug 13, 2021 | शिक्षा, समाज
काठमाण्डौ । आज देशको धेरैै स्थानमा पानी पर्ने मौसमविद्ले जनाएको छ । मौसमविद् मिनकुमार अर्यालले दिएको जानकारी अनुसार विहान देखी मनसुन सक्रिय भएकाले देशको धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ । आज मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेको पनी मौसम...
by meropradesh creator | Aug 12, 2021 | प्रदेश ५, राजनीति
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य मन्त्री माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बन्दै छ । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी...
by meropradesh creator | Aug 12, 2021 | समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले पसल चोरी गर्ने गिरोहलाई प्रकाउ गरेको छ । रामेछाप र ओखलढंगा जिल्लाको बिभिन्न बजार क्षेत्रमा समुह बनाएर पेशाको रुपमा चोरी गर्दै हिड्ने उक्त समुहलाई प्रकाउ गरेको हो । साउन २२ गते शुक्रबार दिउँसो उमाकुण्ड गाउँपालिका–७ बिमिरे...