कोसी प्रदेशका मुख्य मन्त्री कार्कीले दिए राजीनामा

कोसी प्रदेशका मुख्य मन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशका मुख्य मन्त्री हिकमतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिनु भन्दा अघि राजीनामा दिएका छन् । विपक्षी गठबन्धन र राप्रपाले उनलाई विश्वासको मत नदिने निर्णय गरेसँगै कार्की आज मुख्य मन्त्रीको पद बाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कार्कीसँग...
एकीकृत फ्रेण्डसिप राष्ट्रसेवक सेवा केन्द्र मन्थलीको साधारण सभा सम्पन्न

एकीकृत फ्रेण्डसिप राष्ट्रसेवक सेवा केन्द्र मन्थलीको साधारण सभा सम्पन्न

रामेछाप । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था राष्ट्रसेवक सेवा केन्द्र मन्थलीको नवौँ साधारण सभा मन्थलीमा सम्पन्न भएको छ । शनिवार मन्थलीमा सम्पन्न सहकारीको नवौँ साधारण सभामा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले स्थानीय तह सँग सहकार्य गर्न आग्रह गरेका छन्...
मृत्यु दाबी बिमा रकम हस्तान्तरण

मृत्यु दाबी बिमा रकम हस्तान्तरण

रामेछाप । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी मन्थली शाखा रामेछापले मृत्यु दाबी बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । नयाँपाटी ६ काठमाण्डौं स्थायी घर भई मन्थलीमा व्यापार व्यवसाय गर्दै आएका कृष्ण गहतराजको हृदयाघातको कारण मृत्यु असार २१ गते मृत्यु भएको थियो...
भूकम्पमा परी बझाङ ८ जना घाइते 

भूकम्पमा परी बझाङ ८ जना घाइते 

काठमाडौँ । बझाङमा मङ्गलवार दिउँसो गएको भूकम्पमा परी आठ जना घाइते भएका छन् । बझाङको मस्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जय पृथ्वी नगरपालिकामा गरी आठ जना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार...
बझाङमा शक्तिशाली भूकम्प राजमार्ग अवरुद्ध

बझाङमा शक्तिशाली भूकम्प राजमार्ग अवरुद्ध

काठमाडौँ ः बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको छ । हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।...