by meropradesh creator | Oct 12, 2023 | खेलकुद
रामेछाप । मन्थली नगरपालिका १ आकाशे खेलमैदानमा भोली देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ (नेकोस) जिल्ला कमिटी रामेछापको आयोजनामा शुक्रवार र शनिवार खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको नेकोसका अध्यक्ष तेज घिसिङले बताए । पत्रकार...
by meropradesh creator | Oct 12, 2023 | राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रेका छन् । नगरपालिकाका स्थानीय कर्मचारीले देशका ७ सय ५३ वटै वडामा बिना सहमति स्वचालित सरुवा हुन पाउनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको कर्मचारी हुनुपर्ने लगायत विभिन्न २० बुँदे माग राख्दै...
by meropradesh creator | Oct 12, 2023 | अर्थ, कृषि, प्रदेश १, मनोरञ्जन, शिक्षा
रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापको तिन दिने अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धी मुलक भएको सहभागीहरुले बताएका छन् । अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक बनेको उद्योगी व्यवसायीहरूले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लाका...
by meropradesh creator | Oct 11, 2023 | राजनीति
रामेछाप । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका कार्यसमितिले विजया दशमी शुभ दीपावली तथा छठ २०८०को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम...
by meropradesh creator | Oct 9, 2023 | अर्थ
काठमाण्डौ । पशुपतिनाथ मन्दीरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप...