समान्य उपचारको लागी अब राजधानी धाउनु पर्दैन ः नगर प्रमुख बस्नेत

समान्य उपचारको लागी अब राजधानी धाउनु पर्दैन ः नगर प्रमुख बस्नेत

रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले समान्य उपचारको खाजिमा अब राजधानी लगाएत अन्य जिल्ला अब जान नपर्ने बताएका छन् । मन्थली नगरपालिकाले सञ्चालनमा ल्याएको १५ शैयाको अस्प्तालको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले सामान्य उपचारको खोजिमा...
रामेछाप नगरपालिकाले बनायो जिल्लामै पहिलो पटक सुरक्षित आवास गृह

रामेछाप नगरपालिकाले बनायो जिल्लामै पहिलो पटक सुरक्षित आवास गृह

रामेछाप । रामेछाप नगरपालिकाले जिल्लामा पहिलो पटक सुरक्षित आवास गृह भवन निर्माण गरेको छ । नवनिर्मित सुरक्षित आवास गृह भवनको शुक्रबार उद्घाटन गर्दै नगर उपप्रमुख सृजना खड्काले जिल्लामा सुरक्षित आवास गृह नहुदा हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दारी राख्न...
मतदाता नामावली संकलन स्थगित

मतदाता नामावली संकलन स्थगित

रामेछाप । जिल्ला निर्वाचन कार्यलय रामेछाप लगाएत देशभर मतदाता नामवली संकलन कार्य बन्द भएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको हो । निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता...
पर्यटनको आर्कषक केन्द्र भालुखोपः नगरप्रमुख मगर

पर्यटनको आर्कषक केन्द्र भालुखोपः नगरप्रमुख मगर

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा रहेको भालुखोप डाँडा पर्यटनको आर्कषणको केन्द बन्ने रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले बताएका छन् । भालुखोपमा नव निर्मित भ्युटावरको उद्घाटन पछी कुरा गदै नगरप्रमुख मगरले भालुखोपलाई पर्यटनको आर्कषकको केन्द्र बनाउन आफु...
कर्मचारी र बिचौलियाको साँठगाठले करदाता मारमा

कर्मचारी र बिचौलियाको साँठगाठले करदाता मारमा

रामेछाप । करदाता सेवा कार्यालय रामेछापमा कार्यरत कर्मचारी र बिचौलियाको साँठगाठ बढ्दै जाँदा करदाताहरुले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । करदाता सेवा कार्यालयमा दैनिक जाने सेवाग्राहीहरुले सो कार्यालयबाट सहज रुपमा सेवा पाउन नसकेको गुनासो रामेछापमा कार्यालय...