by meropradesh creator | Feb 13, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले रामेछापले स्थानीयतहको निर्वाचनलाई लक्षित गरी कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको छ । नेकपा एमाले रामेछापले दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम आज बाट मन्थलीमा सुरु गरेको छ । दुई दिनसम्म चल्ने बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको...
by meropradesh creator | Feb 13, 2022 | समाज
रामेछाप । प्रेस चौतारी नेपालको अध्यक्षमा नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठले नेपाल आदिवासि जनजाती पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष, नेपाल पत्रकार...
by meropradesh creator | Feb 13, 2022 | प्रदेश ३, समाज
रामेछाप । नेकपा एमालेका जिल्ला इन्चाज एवं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निमार्वचनमा रामेछापको आठ ओटै स्थानीय तहमा एमालेले जित हासिल गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला...
by meropradesh creator | Feb 12, 2022 | Uncategorized
रामेछाप । घरघरमा चिठ्ठीपत्र पुर्याएर नागरिकहरुका आफन्तहरुको समाचार आदान–प्रदान गर्ने मुख्य जिम्मेवारी लिएको हुलाक कार्यालयको प्रभावकारीता पछिल्लो समयमा घट्दै गएको छ । बिगतको वर्षहरुमा जिल्लाका विकट गाउँहरुसम्म चिठीपत्र र उनीहरुको आफन्तहरुले पठाएका रजिष्ट्रि चिठ्ठीहरु...
by meropradesh creator | Feb 12, 2022 | समाज
रामेछाप । मन्थली नगरपालिका–८ गाइखुरामा रहेको श्री नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी स्थानियले गाइखुरामा रहेको २ सय बर्ष पुरानो मन्दीरको अस्तित्व समाप्त हुने गरी मन्दिरको जग्गा...