लायन्स क्लव द्वारा रामेछापका आगलागी पिडितलाई सहयोग

लायन्स क्लव द्वारा रामेछापका आगलागी पिडितलाई सहयोग

रामेछाप । लायन्स क्लव अफ काठमाण्डौले रामेछापका आगोलागी पिडितलाई सहयोग गरेको छ । गत चैत्र १२ गते रामेछापको रामेछाप नगरपालिका ७ रजयछापमा आगोलागी हुदा १३ घर जलेर नस्ट भएको थियो भने ९ वटा गोठ जलेर नस्ट भएको थियो । आगोलागी पिडितहरुलाई लायन्स क्लव अफ काठमाण्डौले पिडितको...
असार देखी भदौसम्म सडक खन्न नपाइने

असार देखी भदौसम्म सडक खन्न नपाइने

रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आउँदो असार १ गतेदेखी भदौ मसान्तसम्म सडक खन्न स्वीकृती नदिने भएको छ । वर्षायाममा सडक खन्डा बढी मात्रामा पहिरो गई धनजनको क्षती हुने भन्दै सडक विभागले उक्त कार्यमा रोक लगाएको हो । वर्षायाममा धारा, ढल,...
इन्चार्जद्धारा स्वास्थ्यकर्मी माथी निर्घात कुटपिट

इन्चार्जद्धारा स्वास्थ्यकर्मी माथी निर्घात कुटपिट

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानी स्वास्थ्य चौकीका ईन्चार्ज चिनीमाया बलले शुक्रवार आफनै कर्मचारीलाई कार्यकक्षमा नै निर्घात कुटपीट गरेकी छिन् । खोप समिक्षा र आगामी कार्यक्रम कसरी संचालन गर्ने भन्ने विषयमा छलफल शुरु भएपछि ईन्चार्ज बलले बैठकमा अनुपस्थित रहेका...
कमिशन लिदै मन्थली नगरका हाकिम र लेखापाल

कमिशन लिदै मन्थली नगरका हाकिम र लेखापाल

रामेछाप । सिङ्गो जिल्लाको पहिचान सँग जोडिएको मन्थली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र उनका लेखा अधिकृत अनन्त सापकोटा कमाई धमाईमा निकै खप्पिस छन् । यस अघिका नगर प्रमुख रमेश बस्नेतको समेत आँखा छलेर कार्यपालीकामा शासकिय र आर्थिक डण्डा चलाएर दाम कमाउन...
मन्थलीमा निःशुल्क आँखा शिविर

मन्थलीमा निःशुल्क आँखा शिविर

रामेछाप । रामेछापमा आँखाका बिरामीको संख्यामा बृद्धि भएसँगै उनीहरुलाई लक्षित गरी सदरमुकाम मन्थलीमा निःशुल्क दुई दिने आँखा शिविर संञ्चालन गरिएको छ । आजबाट शुरु भएकोे उक्त शिविर भोली (शुक्रवार) सम्म संचालन हुने छ । नेपाल नेत्र ज्योती संघ सगरमाथा चौधरी आँखा अस्पताल लहान र...