by meropradesh creator | Jun 23, 2022 | कृषि, प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८0 को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नगरपालिकाले यस भन्दा पहिला सचालनमा आएको योजनालाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले एक घर एक...
by meropradesh creator | Jun 20, 2022 | शिक्षा, समाज
रामेछाप । नेपाल शिक्षक संघले मन्थली नगर प्रमुख लव श्रेष्ठलाई सुझाब पत्र बुझाएको छ । शिक्षक संघले नगरपालिका भित्रको बिद्यालयको शैक्षिक गुणस्तर बढाउन बिभिन्न २१ बुदे सुझब पत्र नगरपालिकालाई बुझाएको छ । सिकाई उपलब्धि अभिबृद्धि तथा समग्र शैक्षिक उन्नयनका बिषयमा कार्यक्रम र...
by meropradesh creator | Jun 13, 2022 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको कुनै कार्यलयमा समन्वयको अभाव हुन नदिने बताएकी छिन् । सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकास निर्माण र पर्यटन प्रवद्र्धनका लागी तिनै तहको सरकार संग...
by meropradesh creator | Jun 12, 2022 | अर्थ, कृषि, प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रसाशन कार्यलय रामेछापले २ हजार ५ सय क्यूफिट खयरको काठ नियन्त्रणमा लिएको छ । जिल्ला बन कार्यालयको मिलेमतोमा जंगलको खयरको काठ अबैध रुपमा काटी लैजान लागेको बेला जिल्ला प्रसाशन कार्यलय रामेछापले नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं. २ बाट बाहिर...
by meropradesh creator | Jun 12, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । जिल्ला समन्वय समिती रामेछापको सभापतीमा कांग्रेस नेत्री चिना खड्का (कार्की) प्यानल सहित निर्वाचित भएकी छिन् । कांग्रेस नेत्री कार्की र नेकपा एमालेका उम्मेदवार तुलाप्रसाद कंडेल बिच चुनावी प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धा बाट कांग्रेस र माओवादी...