by meropradesh creator | Jun 2, 2022 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । आफुलाई पढाउने शिक्षिकाको हातबाट पीटाई खाँदा मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् । आफनो कक्षा कोठा सफा नगरेको भन्दै सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् ।...
by meropradesh creator | Jun 1, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा नाम चलेका चर्चित ब्यवसायीहरुले नै लेबल नभएका र म्याद गुज्रेका अखाद्य सामाग्री विक्रीवितरण गर्दै आएको भेटेपछि घरेलु तथा साना उद्योग कार्यालयले बिक्रीवितरणमा रोक लगाएको छ । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष गम्भिर असर पर्ने किसिमका लेबल...
by meropradesh creator | May 30, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेशले शिक्षा,...
by meropradesh creator | May 30, 2022 | प्रदेश ३, समाज
रामेछाप । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सदरमुकाम मन्थलीमा बितरण गरिएको खानेपानी शुद्ध भएको जनाएको छ । मन्थलीको आर्मि ब्यारेक्क भित्र रहेको टिटमेन्ट पोखरी (सोलोसेण्ड फिल्टर) को बिषयलाई लिएर केही उपभोक्ताहरुले उक्त पानी प्रदुषित, फोहोर रहेको र...
by meropradesh creator | May 29, 2022 | प्रदेश ४
काठमाडौं । सम्पर्क विहिन अवस्थामा रहेको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ । स्थानियले दिएको जानकारी अनुसार सो स्थानमा भेटिएको खबर न्युज २४ नेपालले लेखेको छ ।...