रामेछाप गैर–सरकारी संस्था महासंघको अध्यक्षमा कडेल

रामेछाप गैर–सरकारी संस्था महासंघको अध्यक्षमा कडेल

रामेछाप । गैर–सरकारी संस्था महासंघ रामेछापको अध्यक्षमा रत्न प्रसाद कडेल निर्बिरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको १० औं साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनले निर्बिरोध कडेललाई अध्यक्षमा चयन गरेको हो । कडेलको नेतृत्वमा १३ सदस्यि जिल्ला कार्यसमिती समेत शनिवार...
रामेछापमा प्रहरी द्वारा गाँजा फडानी

रामेछापमा प्रहरी द्वारा गाँजा फडानी

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकामा गरिएको अबैध गाँजाखेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको निर्देशनमा खाँडादेवी र सुनापती गाउँपालिकाको बिभिन्न क्षेत्रमा गरीएको गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी...
पार्टी सभापती बर्खास्तको माग गर्दै रामेछाप कांग्रेस केन्द्रिय कार्यालयमा

पार्टी सभापती बर्खास्तको माग गर्दै रामेछाप कांग्रेस केन्द्रिय कार्यालयमा

रामेछाप । पार्टी सभापती पुर्ण बहादुर तामाङ( कान्छाराम)ले पार्टिको निति तथा बिधिलाई नमानेको भन्दै सभापतीबाट बर्खास्त गर्न माग राख्दै रामेछापका कांग्रेस नेता तथा कार्यकर्ता केन्द्रिय कार्यालय पुगेका छन् । पार्टी सभापती तामाङलाई सभापती पद बाट बर्खास्त गर्न माग राख्दै...
सेवाग्राहीको मन जित्दै बाणिज्य बैंक

सेवाग्राहीको मन जित्दै बाणिज्य बैंक

रामेछाप । बिगत वर्षमा सेवाग्राहीले बाणिज्य बैंकवाट चुस्त दुरुस्त र सहज रुपमा सेवा नपाएको गुनासो यत्रतत्र सुनिय पनि पछिल्लो समय सो बैंकले सेवाग्राहीको मन जित्न सफल भएको छ । सदरमुकाम मन्थलीमा शुरुमा नागरिकलाई सेवा दिन शुरु गरेको एक मात्रै बाणिज्य बैंकले रामेछाप जिल्ला...
कर्मचारीको फर्मलाई अनुदान दिने मन्थलिका लिलाराज मदीरा पार्टीमा

कर्मचारीको फर्मलाई अनुदान दिने मन्थलिका लिलाराज मदीरा पार्टीमा

रामेछाप । मुद्रा मैत्री हाकिमको रुपमा आफनो पहिचान बनाएका मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीलाराज पौडेलले आफुलाई कमिसन लेनदेन सँगै दारु सेवनका लागि पनि अब्बल हाकिमका रुपमा परिचित गराएका छन् । उनले मन्थली नगरपालिका–१ शुकाजोर खोलामा आफनै नगरका कानून अधिकृत...