एसइई उर्तिर्ण विद्यार्थिहरुलाई राष्ट्रिय बाणिज्य बैंक मन्थलीद्धारा वित्तिय साक्षरता

एसइई उर्तिर्ण विद्यार्थिहरुलाई राष्ट्रिय बाणिज्य बैंक मन्थलीद्धारा वित्तिय साक्षरता

रामेछाप । राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाले मन्थली मावि बाट एसइई उतिर्ण भएका बिद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले वित्तिय साक्षरता सम्बन्धी र बैंकले दिने बिभिन्न सेवा सुविद्या सम्बन्धी बिद्यार्थीहरुले जानकारी सहज रुपमा पाउनु पर्ने...
रामेछाप कांग्रेसको बैठक सम्पन्नस् उपसभपती थोकरको पद कार्कीलाई

रामेछाप कांग्रेसको बैठक सम्पन्नस् उपसभपती थोकरको पद कार्कीलाई

रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्यसमिती रामेछापको बैठक मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सभापती पुर्णबहादुर तामाङ ९ कान्छाराम० को अध्यक्षतामा बसेको बैठकले उपसभापती नवराज थोकर र जिल्ला कार्यसमिती कमल प्रकाश सुनुवारको बिभागिय समितिको...
सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

इटहरी । अविरलको वर्षासँगै आएको बाढीको कारण सप्तकोशी बाँध फुटेपछी ४ हजार भन्दा बढी घरहरु डुवानमा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको हो । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको स्थानियले बताएको छ ।...
तिन जना काठमाण्डौ बाट प्रकाउ

तिन जना काठमाण्डौ बाट प्रकाउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप बाट बिभिन्न मुद्धामा फरार रहेका तिन जनालाई प्रक्राउ गरेको छ । रामेछाप जिल्लाको बिभिन्न स्थान बस्ने तिन जनालाई काठमाण्डौमा लुकीछिपी रहेको अवस्थामा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनीहरुलाई मंगलबार...
पार्टी सभापती छोड्न तयार छु : कांग्रेस सभापती तामाङ

पार्टी सभापती छोड्न तयार छु : कांग्रेस सभापती तामाङ

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापती पुर्ण बहादुर तमाङ (कान्छाराम) ले पार्टी सभापती छाड्न समेत सक्ने तर जिल्लाका चार जना नेता संग आफु कुनै अवस्थामा छलफल नगर्ने बताएका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक बिरोधलाई कसरी मिलाउने प्रयास गर्नु भएको छ भनी सोधेको...