कांग्रेसको बिरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउदै

Written by meropradesh creator

२ फाल्गुन २०७७, आईतवार

रामेछाप । नेपाली कांग्रेस रामेछापले सोमबार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई रामेछाप आउने भएका हुन् । नेपाली कांग्रेसले देश भरी सोमबार प्रतिनिधिसभा विघटनको विरुद्ध सरकारको गलत कदमको विरुद्ध विरोध प्रर्दशन गर्दै छ ।
नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउने भएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख हुमागाईले भोली रामेछाप आउने तय भएको कांग्रेस सभापति लवश्री न्यौपानेले बताए ।

यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा गरेको थियो । यस्तै अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देश भरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...