रामेछाप बाट उपचार गर्न राजधानी धाउन पर्दैन ः नगर प्रमुख बस्नेत

रामेछाप बाट उपचार गर्न राजधानी धाउन पर्दैन ः नगर प्रमुख बस्नेत

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले रामेछापका कोही पनी नागरीक अब उपचारको लागी काठमाण्डौं धाउन नपर्ने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत मन्थलीमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको...
प्रमुख बस्नेतले गरे १५ शैया अस्पताल भबनको शिलान्यास

प्रमुख बस्नेतले गरे १५ शैया अस्पताल भबनको शिलान्यास

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली–१ भुत्याखोलामा निमार्ण हुन लागेको १५ शैया अस्पतालको एक कार्यक्रमबका बिच बिहिवार शिलान्यास गरेका छन् । मन्थली नगरपालिका वडा नं १ भुत्याखोलामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिषरमा १५ शैया क्षमताको अस्पताल...
प्रकृति र हामीले गरेको खेलबाड

प्रकृति र हामीले गरेको खेलबाड

टीकाप्रसाद भट्ट यो बर्ष सिन्धुपाल्चोकको मेलम्ची खोलामा एउटा अकल्पनिय बाढी आयो । बाढीले दर्जनौंको ज्यान गयो । केहि वेपत्ता भए । खर्र्बौको क्षति भयो । केहि पुस्ता देखि बसोवास गर्दै आएको क्षेत्र कता हो ? भन्ने एकिन समेत गर्न नसकिने गरी भू स्वरुपनै खल्बलियो । बग्यो,...
टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

रामेछाप । गुड्दै गरेको ग १ क ४३७९ नम्वरको टिफर अकस्मात बिग्रीएर गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको देउराली डाँडामा राखेर चालक खाना गएको मौका छोपी गाडीभित्र रहेको झोलावाट ५६ हजार रुपैयाँ चोरेर भाग्दै गरेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाची जिल्ला...
रामेछापका १२ सय जोखिम लाभग्राहीले अनुदान रकम पाएनन्

रामेछापका १२ सय जोखिम लाभग्राहीले अनुदान रकम पाएनन्

रामेछाप । भुकम्प गएको सातवर्ष बितिसक्दा पनि रामेछापका एकल महिला र पूर्णरुपमा शारिरीक अपाङ्गता भएका जोखिम व्यक्तिले अझै अनुदान रकम पाउन सकेका छैनन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार) का कर्मचारीको चरम लापरबाहीका कारण २०७२ सालको विनाशकारी भुकम्पका कारण...
बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

रामेछाप । चारवर्षसम्म बैदेशिक रोजगारीको लागि खाडी मुलुक मलेसियामा बसेर पसिना बगाएका दोरम्वा गाउँपालिका वडा नं १ मेघ्रेका राजन खड्का गाउँ फर्किएसँगै आफ्नै जग्गामा नर्सरी स्थापना गरेर लाखौ कमाउन सफल भएका छन् । राजनले सातवर्ष अघि जिल्लामा रोजगारी खोज्दै धेरै पटक सदरमुकाम...