by meropradesh creator | Sep 25, 2021 | Uncategorized
रामेछाप । रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ । बेथान बाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागी हिलेदेबी जादै गरेको बोलेरो दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापती जितेन्द्र मोक्तान...
by meropradesh creator | Aug 30, 2021 | Uncategorized
रामेछाप । नेपाली कांग्रेस रामेछापले वडा अधिबेसन सारेको छ । नेपाली कांग्रेस रामेछापले जिल्लाको ६४ वटै वडामा भदौ २३ गते वडा अधिबेसन गर्ने भएको छ अन्य जिल्लाहरुमा भने भदौ १८ गते वडा अधिवेशन हुँदैछ । केन्द्रिय प्रतिनिधिको रोहबरमा हुने भदौ १८ गते को अधिवेशन २३ गते हुने...
by meropradesh creator | Aug 29, 2021 | Uncategorized
रामेछाप । जिल्लामा रहेर विभिन्न सामाजिक र धार्मीक क्षेत्रमा काम गर्दै आएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा एकदिने घरेलु हिंसा सम्वन्धी तालिम शनिवार सम्पन्न भएको छ । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा...
by meropradesh creator | Aug 29, 2021 | Uncategorized
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग खोलामा पहिरो जादा मन्थली खिम्ति सडक अबरुद्ध भएको छ । तिनदिन देखी परेको अविरल वर्षाको कारण पुष्पलाल मार्ग अन्र्तगत तिल्पुङ्ग खोला नजिकै गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । मन्थली खिम्ति सडक खण्डको...
by meropradesh creator | Aug 29, 2021 | Uncategorized
रामेछाप । रामेछापमा तिन दिन देखी परेको अबिरल वर्षाको कारण पहिरो जादा जिल्लाका सडकहरु अबरुद्ध भएका छन् । मन्थली खिम्तीखोला सडक अन्र्तगत तिल्पुङ खोला नजिकैको ढिस्को खस्दा सडक अबरुद्ध भएको छ । रातको समयमा खसेको पहिरोको कारण यात्रुहरु अलपत्र परेका छन् । बिहान ७ः३० सम्म...
by meropradesh creator | Aug 27, 2021 | Uncategorized
रामेछाप । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् । मन्थली नगरपालिका–१ बसपार्कमा निर्माण भएको भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय...