by meropradesh creator | Mar 12, 2022 | Uncategorized, स्वास्थ्य
रामेछाप । रामेछाप नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा रामेछापका १ हजार ४८ जना बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा फागुन २३ गतेदेखी २६ गतेसम्म संचालन भएको शिविरमा ६ सय २५ जनाले दाँतको सेवा, २...
by meropradesh creator | Mar 11, 2022 | Uncategorized, समाज
रामेछाप । स्थानिय तहको निर्वाचन नजिकीदै जाँदा नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले चुनाव लक्षित कार्यक्रम लिएर जनताको घरदैलोमा जाने भएको छ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नेपाली काँग्रेस रामेछापले “घर–घर...
by meropradesh creator | Mar 11, 2022 | Uncategorized
रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहका राधा मगरले आफुलाई झुक्याएर नेकपा एमालेको सभामा लगी जवरजस्ती पार्टी प्रबेश गराएको भन्दै आपती जनाउदै प्रेस बिज्ञप्ति जारी गरेको छ । आफुलाई स्वास्थ्य शिविर भएको भनि झुक्याएर नेकपा एमालेको सभामा बोलार्य जवरजस्ती पार्टी प्रवेश...
by meropradesh creator | Mar 1, 2022 | Uncategorized
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरी खाँडादेवी गाउँपालिकाका एमालेका एक सय जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेसको खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खामा बसेको बैठकको अवसरमा उनिहरू एमाले परित्याग गरि...
by meropradesh creator | Feb 26, 2022 | Uncategorized
रामेछाप ९ पौष । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती कान्छाराम तामाङ्गले रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको दलित बस्तिमा हाते आरन वितरण गरिएको छ । परंम्परागत आरन चलाएर जिविकोपार्जन गर्दै आएका १५ परिवार दलितहरुलाई नेपाली काँग्रेस रामेछापका सभापति...
by meropradesh creator | Feb 26, 2022 | Uncategorized
रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरेको छ । शुक्रबार देखी गाउँपालिकाले गाउँपालिका भित्र रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थाहरुमा निःशुल्क इन्टरनेट...