by मेरो प्रदेश डेस्क | May 10, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछापमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । जिल्लामा एम महिनामा एक सय ५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा रहेको आठ स्थानिय तह मध्य सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा...
by मेरो प्रदेश डेस्क | May 10, 2024 | अर्थ, गृहपृष्ठ, समाज, संसद
काठमाडौं । आगामी जेठ १ गत आर्थिक वर्षक २०८१÷०८२ को लागी नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने सरकारले तयारी थालेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन माग गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले माग पत्र...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । बैशाख २८ गते देखी बागमती प्रदेशस्तरको युवा सम्मेलन हुने भएको छ । तिन दिन सम्म चल्ने सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।यही वैशाख २८,...
by मेरो प्रदेश डेस्क | May 9, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार नबन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । नेकपा एकाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै एमाले काँग्रेस मिलेर सरकार बनाउन नहुने र बन्न नसक्ने धारणा राखेका...
by मेरो प्रदेश डेस्क | May 8, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजना...