by मेरो प्रदेश डेस्क | May 26, 2024 | गृहपृष्ठ, प्रदेश ३, समाज, संसद
मन्थली । नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३३ औँ स्थापना दिवस वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सहित भव्यरुपमा मनाएको छ । अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रको अवस्था नाजुक हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका...
by मेरो प्रदेश डेस्क | May 26, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चार ग्राममा केन्द्रीय सदस्यहरूले तालाबन्दी गरेका छन् । आगामी जेठ २६ गते निर्वाचन घोषणा गरेको तर सदस्यता शुद्धीकरण लगायतका बारेमा केन्द्रीय समितिमा छलफल नभएको एकलौटी ढङ्गबाट अध्यक्ष, महासचिव, पदाधिकारीहरूले काम...
by मेरो प्रदेश डेस्क | May 15, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् । बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...
by मेरो प्रदेश डेस्क | May 15, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...
by मेरो प्रदेश डेस्क | May 13, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ । यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...
by मेरो प्रदेश डेस्क | May 12, 2024 | गृहपृष्ठ, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीमा संलग्न मन्थली न.पा.१ बस्ने राम बहादुर कार्की लाई पक्राउ गरेको छ । कार्कीले वैशाख १ गते राती मन्थली नगरपालिका .१ खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी चोरी...