by मेरो प्रदेश डेस्क | May 5, 2025 | गृहपृष्ठ, समाज
काठमाडौँ । आज बागमती प्रदेश लगाएत देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । विभागका अनुसार कोशी...
by मेरो प्रदेश डेस्क | May 4, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । रामेछाप नगरपालिकाले पैसा माग्न अनावश्यक भ्रम फैलाउने जो कोही भए पनि कार्वाहि गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनेको छ “धम्कीपूर्ण भाषा प्रयोग गरी पैसा माग्ने र पैसा दिन नसक्ने भने पछि अनावश्यक भ्रम फैलाउने गरी...
by मेरो प्रदेश डेस्क | May 4, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा...
by मेरो प्रदेश डेस्क | May 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरुको होलवडी परीक्षण तथा रक्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापको समन्वय, मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा पत्रकार...
by मेरो प्रदेश डेस्क | May 2, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज
नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको...
by मेरो प्रदेश डेस्क | May 1, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनीक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको ८ महिनामा जम्मा बजेटको ४६ प्रतिशत बजेट खर्च गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को...