उप–सभापति कार्कीले पार्टी मनोमानी ढङ्गले सञ्चालन गरेको भन्दै सचिबद्धय कार्की र खड्का द्वारा विज्ञप्ति जारी

उप–सभापति कार्कीले पार्टी मनोमानी ढङ्गले सञ्चालन गरेको भन्दै सचिबद्धय कार्की र खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका उप–सभापति लेख बहादुर कार्कीले पार्टीको विधान र पद्धति विपरीत मनोमानी ढङ्गबाट पार्टी सञ्चालन गरेको भन्दै सचिबद्धय विनोद कार्की र दीपक खड्काले विज्ञप्ति जारी गरेको छ । सचिबद्धय कार्की र खड्का द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको...
गठबन्धन सरकारमा कुनै समस्या छैन् – एमाले नेता ढुङ्गेल

गठबन्धन सरकारमा कुनै समस्या छैन् – एमाले नेता ढुङ्गेल

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले गठबन्धनको सरकारमा कुनै समस्या नरहेको बताउनु भएको छ । गृह जिल्ला रामेछापमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता ढुङ्गेलले अहिलेको नेपाली काँग्रेस र...
स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् । सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका...
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा वलीलाई बचाउ गदैं बोलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको...
मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

रामेछाप । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित हुनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनु भएको हो । मन्थली नगरपालिकाको...
रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछापका नागरिकले महसुस गर्ने गरि शान्ती सुरक्षाको क्षेत्रमा काम गर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक...