by मेरो प्रदेश डेस्क | Jul 9, 2025 | गृहपृष्ठ, समाज, स्वास्थ्य
काठमाडौं । रसुवामा मंगलबार बिहान आएको भीषण बाढीले मानवीय र भौतिक दुवै क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी हालसम्म ९ जनाको ज्यान गइसकेको छ भने १९ जना अझै बेपत्ता रहेका छन् ।बेपत्ता हुनेमध्ये दुई जना प्रहरी, ६ जना चिनियाँ नागरिक...
by मेरो प्रदेश डेस्क | Jul 8, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ, असार २३ —रसुवा जिल्लामा निरन्तरको वर्षापछि आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। भोटेकोशी नदीमा आएको बाढीले यार्ड क्षेत्र पूर्ण रूपमा डुबानमा परेपछि...
by मेरो प्रदेश डेस्क | Jul 7, 2025 | अर्थ, गृहपृष्ठ, समाज
सिन्धुली — गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्म सञ्चालनमा रहेका विकास निर्माण र सेवा प्रवाहसम्बन्धी गतिविधिबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त...
by मेरो प्रदेश डेस्क | Jul 1, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको समृद्धिका लागि बलियो पूर्वाधार, दीर्घकालीन लगानी र प्रभावकारी कार्यान्वयन नीतिहरू आवश्यक रहेको बताएका छन् । मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न...
by मेरो प्रदेश डेस्क | Jun 27, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप, । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन...
by मेरो प्रदेश डेस्क | Jun 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, असार १२ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिन र व्यवस्थित बसोबासको व्यवस्था गर्न भूमि समस्या समाधान आयोग, जिल्ला समिति रामेछापले काम तीव्र बनाएको छ। आज मन्थलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोगले हालसम्मको प्रगति सार्वजनिक गरेको...