by मेरो प्रदेश डेस्क | Jul 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, विश्व, समाज
काठमाडौं — नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य तथा आकर्षक समारोहबीच ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि रामेछापकी चेली चाहाना प्रधानले जितेकी छन्। सौन्दर्य, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिएको प्रतियोगितामा प्रधानले मुख्य...
by मेरो प्रदेश डेस्क | Jul 16, 2025 | गृहपृष्ठ, समाज
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुँदैछ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महायज्ञ अवधिभर जगद्गुरु,...
by मेरो प्रदेश डेस्क | Jul 12, 2025 | गृहपृष्ठ, शिक्षा, समाज
मन्थली । मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ । विशेषतः विज्ञान संकायमा भर्नाका लागि विद्यालयले विशेष तयारी थालेको हो । विद्यालयका प्रधानाध्यापक डा. टंक प्रसाद दहालका अनुसार विज्ञान शिक्षा क्षेत्रमा विद्यालयले...
by मेरो प्रदेश डेस्क | Jul 11, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । ‘गुरु पूर्णिमा’को विशेष अवसर पारेर रामेछापको मन्थलीमा एक विशेष कार्यक्रमका बिच ‘कुलायन गुरु दीपक खड्कालाई भव्य सम्मान गरिएको छ। विभिन्न ठाउँबाट भेला भएका जातीय कूल ‘दैविक शक्ति’ ले रुचाएका चेलाहरूले नेपाली काँग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्का भव्य...
by मेरो प्रदेश डेस्क | Jul 9, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं – रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। मंगलबार रसुवागढीमा आएको भीषण बाढीबाट भएको जनधन र संरचनात्मक क्षतिको राहत तथा...
by मेरो प्रदेश डेस्क | Jul 9, 2025 | गृहपृष्ठ, समाज
काठमाडौं । बौद्ध नयाँ बस्तीबाट डेढ करोड रुपैयाँ भन्दा बढी नगद सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक वाङ जियानलाई आइतबार राति नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वाङको डेरामा...