by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट आयात र निर्यात दुवै बढेका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा रु ८ अर्ब ११ करोडले बढी हो । गत वर्षको...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँगको विवादका कारण आफ्नो सरुवा भएको दाबी गरेका छन् । गृह मन्त्रालयले उनलाई अन्यत्र सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा अर्यालले...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
रामेछाप । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा रामेछाप जेसीजको आयोजनामा ‘रामेछाप तीज क्वीन २०८२’ तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रामेछापका सभापति...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको भिमफेदी क्षेत्रमा आएको बाढीपहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ दुवै सडकखण्ड अवरुद्ध भएका छन् । मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–८ को भर्याङ...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, समाज, स्वास्थ्य
मेरो प्रदेश डेक्समन्थली, भाद्र ६रामेछापको रामेछाप नगरपालिकामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति तथा विश्व वन्धुत्व दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रम सम्पन्न भएको हो । रगत...