रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा नगरपलिकाले हासिल गरेका उपलब्धि, चुनौति र भावी योजना बारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय प्रमुख चिना खड्काले गर्नु भएको थियो...
विपिन जोशी जीवित हुन सक्ने इजरायलको विश्वास

विपिन जोशी जीवित हुन सक्ने इजरायलको विश्वास

विपिन जोशी हमासको अपहरणमा परेको एक बर्ष पुग्नै लाग्दा पनि अवस्था बारे विश्वासिलो र पुस्टि हुने जानकारी भएको छैन ।‌ कृषि अध्ययनका लागि इजरायल पुगेका जोशी हमासको कब्जामा परेका थिए । तर हालसम्म उनको अवस्था बारे बिश्वासिलो जानकारी भएको छैन ।‌ तर उनी जीवितै फर्किने आशा...
खाँडादेवी गाउँपालिकामा बजार अनुगमन, म्याद नाघेका अखाद्य सामाग्री जफत

खाँडादेवी गाउँपालिकामा बजार अनुगमन, म्याद नाघेका अखाद्य सामाग्री जफत

मन्थली -रामेछापको खाँडादेवी गाउँपालिकाको बजारमा व्यापारी व्यवसायीहरुलाई उपभोक्ता हित प्रति सचेत गराउन शनिबार अनुगमन गरिएको छ ।  चाडपर्वमा हुन सक्ने उपभोक्ता हित विपरितको  कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्न जिल्ला बजार अनुगमन समितिको टोलीले अनुगमन  गरेको हो ।...
रामेछाप उत्कृष्ट चिट्ठी लेख्नेलाई नगद पुरस्कार

रामेछाप उत्कृष्ट चिट्ठी लेख्नेलाई नगद पुरस्कार

जिल्ला हुलाक कार्यालय रामेछापले माध्यमिक तहका विद्यार्थीका लागि चिट्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । हाम्रो जिल्ला हुलाक लाई कसरी राम्रो बनाउन सकिन्छ ? भन्ने विषयमा प्रतियोगिता सुरु गरिएको हो । कार्यालयका अनुसार प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले...
सरकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

सरकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

रसकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या ! मन्थली – जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार जिल्लाका ११ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । दशैँपछि खुलेका सरकारी कार्यालयको अवस्था, सेवाप्रवाहको...
लिखु तामाकोसी गाउँपालिकाले बाँड्न थाल्यो भत्ता

लिखु तामाकोसी गाउँपालिकाले बाँड्न थाल्यो भत्ता

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले चालु आव २०८२/०८३ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।‌ पालिकाले बैंककिङ प्रणाली मार्फत सात वटै वडाका लाभग्राहीलाई २१ गतेदेखि भत्ता वितरण सुरु गरेको हो ।   पालिकाका तीन हजार भन्दा बढी...