रामेछापमा ९७ जनाले ज्यान गुमाए

रामेछापमा ९७ जनाले ज्यान गुमाए

रामेछाप । जिल्लामा विभिन्न घटना दुर्घटनामा परि गएको एकवर्ष भित्र (२०७६ पुस देखी २०७७ पुस मसान्तसम्ममा) ९७ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको एकवर्ष भित्र भएको दुर्घटना र घटनाहरुमा परि ज्यान जानेहरुको संख्या सार्वजनिक गरेको तथ्याङ्कमा सो...
प्रहरी र आन्दोलनकारी बिच झडप २६ जना प्रहरी नियन्त्रणमा

प्रहरी र आन्दोलनकारी बिच झडप २६ जना प्रहरी नियन्त्रणमा

काठमाण्डौं ।प्रहरी र आन्दोलनकारी बिच बालुवाटार नजिकै टंगालमा झडप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा प्रदर्शन गरेको थियो । ओली नेतृत्वको सरकारले अदालतलाई...
प्रभाव र दबाबमा पर्दिन– डिएसपी ढुंगाना

प्रभाव र दबाबमा पर्दिन– डिएसपी ढुंगाना

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले समग्र जिल्लाको शान्तिसुरक्षा र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी काम गर्ने बताएका छन् । सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालयमा राजनितिक दल,...
जर्बजस्ती करणी उद्योगमा वडा अध्यक्ष बोहोरा पक्राउ

जर्बजस्ती करणी उद्योगमा वडा अध्यक्ष बोहोरा पक्राउ

रामेछाप । युवतीलाई  जर्बजस्ती करणी गरेको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं–१० चनखुका वडा अध्यक्ष भरत बोहोरा पक्राउ परेका   छन् । अध्यक्ष बोहोराले भक्तपुरको ठिमीमा एक युवतीलाई ललाई फकाई गरि जर्बजस्ती करणी गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले...
मन्थली नगरपालिकाका प्रमुख बस्नेतले घर भत्काए

मन्थली नगरपालिकाका प्रमुख बस्नेतले घर भत्काए

रामेछाप । मन्थली नगरपालिकाले सदरमुकाम मन्थलीमा सार्वजनिक जग्गा मिचेर निमार्ण गरिएका घर तथा टहराहरु नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको नेतृत्वमा शनिवारबाट भत्काउन शुरु गरिएको छ । नगरपालिकाले पहिलो चरण अन्तर्गत मन्थलीको देवकोटा चोक र बीपी चोक क्षेत्रमा सार्वजनिक...
नदीले इनार बगाउँदा उपभोक्ताको पानी खाने योजना अधुरै

नदीले इनार बगाउँदा उपभोक्ताको पानी खाने योजना अधुरै

रामेछाप । मन्थली नगरपालिका वडा नं–१३ फुलासीमा निर्माणाधिन लिफ्ट खानेपानी आयोजनाको इनार नदीले बगाएपछि उपभोक्ताको पानी खाने योजना अधुरै रहेको छ । रामेछापको खानेपानी तथा सरसफाई डिभिजन नं–४ द्धारा संचालित फुलासी तामाकोशी लिफ्ट आयोजनाले मन्थली नगरपालिका वडा नं–१३ को...