अबैद्य गाँजा र मदीरा नष्ट

अबैद्य गाँजा र मदीरा नष्ट

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको जिल्लाको विभिन्न गाउँपालिकामा अवैद्य रुपमा लगाइएको गाँजा नष्ट गरेको छ । प्रहरीले सुराकीको आधारमा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र खाँडादेवी गाउँपालिकाको माकादुम, मझुवामा गरि ३ हजार ७ सय ४५ थान अवैद्य...
रामेछापमा ३ मतदान स्थल थप र ७ मतदान स्थल सार्न सिफारिस

रामेछापमा ३ मतदान स्थल थप र ७ मतदान स्थल सार्न सिफारिस

रामेछाप । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले रामेछापका तीन स्थानमा मतदान स्थल थप गर्ने साथै साबिकमा भइरहेका सात स्थानका मतदान केन्द्र सार्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा प्रमुख जिल्ला अधिकारी एवं...
रामेछापका डाक्टरले लगाए कोरोना बिरुद्धको खोप

रामेछापका डाक्टरले लगाए कोरोना बिरुद्धको खोप

रामेछाप । जिल्ला अस्पताल रामेछापका डा.रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले बुधवार पहिलो चरणको खोप लगाएर खोपको शुरुवात गरेका छन् । कोरोना विरुद्धको खोपका बिषयमा धेरै स्थानमा असुरक्षित रहेको भन्दै बिभिन्न आशंका र अड्कल बाजी गर्दै...
तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइने

तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीहरुलाई कोरोना खोप लगाइसक्ने बताएका छन् । सबै नागरिकहरुलाई रोग र भोकबाट जोगाउनु नै सरकारको मुख्य प्राथमिकता भएकाले अबको बढीमा तीन महिनाभित्र सबै नेपालीले निःशुल्क रुपमा खोप लगाउने व्यवस्था मिलाइने...
यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुर । जनकपुरमा रहेको यातायात कार्यालयमा गएराति अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीले गएराती छापा मारेको छ । कार्यालयमा छापा मार्न पुगेको अख्तियारको टोलीले करिव ६ घण्टापछि २ लाख ७५ हजार रुपैयाँ सहित यातायात कार्यालयका कार्यालय सहयोगी भोगेन्द्र कापर र...
फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको बिशेष सुराकीे टोलीले चोरी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई मगंलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका वडा नं–४ गौश्वाराका प्रेमवहादुर थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा थापामगर बिरुद्ध चोरी...