महिला उद्यमी संघको अधिवेशन सम्पन्न ःअध्यक्षमा अपना

महिला उद्यमी संघको अधिवेशन सम्पन्न ःअध्यक्षमा अपना

रामेछाप, रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशनले अपना श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय कार्यसमिति निर्विरोध गठन गरेको छ । रामेछाप महिला उद्यमी संघको प्रथम वार्षिक साधारण सभा...
माझी समुदाय आन्दोलित

माझी समुदाय आन्दोलित

रामेछाप । रामेछाप र छिमेकी जिल्ला सिन्धुलीको संडम स्थलमा निमार्ण हुन लागेको सुनकोशी मरिन डाइभर्सन आयोजनाले जग्गा अधिग्रहण र मुआब्जाको बिषयलाई टुङ्गो नलगाई काम शुरु गर्न लागेको भन्दै प्रभावित क्षेत्रका माझी समुदाय आन्दोलित भएका छन् । निमार्णाधिन सुनकोशी मरिन डाइभर्सन...
शहिदलाई नेकपा दानेले सम्झदै–ओलीले बिर्सदै

शहिदलाई नेकपा दानेले सम्झदै–ओलीले बिर्सदै

रामेछाप । शहिद दीबसको अबसरमा शुक्रबार रामेछापमा नेकपा दाहाल–नेपाल समुहले मात्र पुष्पलाल पार्कमा पुगेर अमर शहिदको संझना गरेको छ भने ओलीले समुहले शहिदलाई बिर्सेको छ । दाहाल–नेपाल समुहले रामेछाप नगरपालिका वडा नं–८ को भंगेरीको पुष्पलाल पार्कमा रहेको शहिदहरुको स्मारकमा...
रामेछाप नगरपालिकाको तीन विधेयक पारित

रामेछाप नगरपालिकाको तीन विधेयक पारित

रामेछाप । रामेछाप नगरपालिकाको आठौं नगरसभाले तीनवटा विधेयक पारित गर्दै आफ्नो नगरसभा सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त नगरसभाले पूरक विनियोजन विधेयक २०७७, शिक्षा ऐन विधेयक २०७५ (प्रथम शंसोधन) र वडा नम्बर ३ साँघुटार वडा...
एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

रामेछाप । रामेछाप नगरपालिकाले १ करोड ६ लाख रुपैयाँ खर्चेर खानेपानी अभाव झेल्दै आएका उपभोक्ताहरुलाई भूमिगत पानी निकालेर बितरण गर्ने योजना अघि सारेको भएता पनि उक्त योजना बजेट अभावका कारण अलपत्र परेको छ । रामेछाप नगरपालिकाले आफ्नो पालिकाको बजेट र बागमती प्रदेश सरकावाट...
प्रशासनमा दैनिक भिड

प्रशासनमा दैनिक भिड

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएसँगै दैनिक भिडभाड बढेको छ । कोरोना महामारीको कारण लामो समयसम्म भएको लकडाउनले गर्दा सेवा लिन आउन नपाएका सेवाग्राहीहरु अहिले कोरोनाको जोखिम कम हुँदै गएपछि...