ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गयो

ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गयो

रामेछाप– रामेछापको गोगुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गएराती २ बजे तिर आगलागी हुँदा ९५ वर्षिय पासाङलेकी शेर्पाको ज्यान गएको हो । गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारका अनुशार पासाङलेकी शेर्पा सुतीरहेको अवस्थामा घरमा आगोलागेको...
मेरमानको परिवारलाई गाउँपालिकाको सहयोग

मेरमानको परिवारलाई गाउँपालिकाको सहयोग

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का मेरमान विकका परिवारलाई गाउँपालिकाले खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । छिमेकी साङतेन्जी शेर्पाको कुटाईबाट पौष २५ गते गम्भिर घाइते भएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो । ज्यान गुमाएका मेरमान विकका...
सार्वजनिक सूचना लुकाउने कार्यालयको प्रशासनले अनुगमन गर्ने

सार्वजनिक सूचना लुकाउने कार्यालयको प्रशासनले अनुगमन गर्ने

रामेछाप । पछिल्लो समय रामेछापका अधिकासं सरकारी कार्यालयहरु र संघसंस्थाहरुले सार्वजनिक महत्व वोकेका महत्वपूर्ण सूचनाहरु सार्वजनिक नगरी लुकाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले अनुगमन गर्ने जनाएको छ । सरकारी तथा गैरसरकारी निकायहरुले सार्वजनिक रुपमा आफ्नो...
अविश्वासको प्रस्ताव स्वीकृत नहुने मुख्यमन्त्री पौडेलको दावी

अविश्वासको प्रस्ताव स्वीकृत नहुने मुख्यमन्त्री पौडेलको दावी

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्खामा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले...
रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछाप । रामेछापको उच्च लेकाली भुभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीबन प्रभाबित भएको छ । जिल्लाको उच्च लेकाली भुभागमा शनिवारबाट हिमपात शुरु भएको हो । बिगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्दथ्यो । यसवर्ष भने...
खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् । मन्थली...