अविश्वासको प्रस्ताव स्वीकृत नहुने मुख्यमन्त्री पौडेलको दावी

अविश्वासको प्रस्ताव स्वीकृत नहुने मुख्यमन्त्री पौडेलको दावी

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्खामा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले...
रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

रामेछाप । रामेछापको उच्च लेकाली भुभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीबन प्रभाबित भएको छ । जिल्लाको उच्च लेकाली भुभागमा शनिवारबाट हिमपात शुरु भएको हो । बिगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्दथ्यो । यसवर्ष भने...
खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् । मन्थली...
भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

भवन पुनर्निमार्ण नहुँदा चिज उत्पादनमा समस्या

रामेछाप । जिल्लाको गुम्देल गाविसमा रहेको चिज उत्पादन केन्द्र थोदुङ्गको भवन भूकम्पले भत्काएपछि पुननिर्माण हुन नसक्दा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाकै जेठो र सरकारी स्वामित्वमा रहेको चिज उत्पादन केन्द्रको भवन भत्किएपछि उत्पादन भएको चिज भण्डारण गर्न र कृषकले...
डिएसपी ढुंगेल तारेखमा छुटे

डिएसपी ढुंगेल तारेखमा छुटे

रामेछाप । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेललाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । प्रहरी नायव उपरीक्षक ढुंगेललाई धरौटी रकम लिने गरि निर्णय गरेको उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले बदर गर्दै ढुंगेलको पक्षमा फैसला गरेको    हो ।...
प्रचार नहुँदा गुराँसेको पाँचकन्या काली भगबती मन्दीर ओझेलमा

प्रचार नहुँदा गुराँसेको पाँचकन्या काली भगबती मन्दीर ओझेलमा

रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीको गुराँसेमा रहेको पाँचकन्या काली भगवती मन्दीर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गाउँलेहरुले महत्वपूर्ण पिठका रुपमा मान्दै आएको करिब पाँचसय वर्ष पुरानो सो मन्दीर धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत...