by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नं–३ कठजोरमा भएको एकदिने स्वास्थ्य शिबिरमा १ सय ५१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा आएका जेष्ठ नागरिकहरुको वल्ड प्रेसर, सुगर लगाएतको परिक्षण गराइएको थियो । शिबिरमा उपचार लिन आउने जेष्ठ नागरिकहरुलाई प्राथमिक...
by meropradesh creator | Feb 11, 2021 | समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्कालाई मातृ शोक परेको छ । प्रमुख खड्काकी ८९ बर्षिय आमा भद्रमाया खड्काको बिहिवार बिहान खाँडादेवी गाउँपालिका वडा नं–८ गागलभदौरेमा रहेको आफ्नै घरमा निधन भएको हो । प्रमुख खड्काको आमाको निधनपछि स्थानिय तहका...
by meropradesh creator | Feb 11, 2021 | अर्थ, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नबराज ढुंगानाले सदरमुकाम मन्थली भित्र रहेका बैंकका प्रमुखसँग सुरक्षाको बिषयमा छलफल गरेका छन् । प्रहरीले सदरमुकाम मन्थली बजारमा हुने विभिन्न अपराधिक क्रियाकलाप हुन नदिन के–कस्ता बिषयमा काम गर्न सकिन्छ भनेर वित्तिय...
by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज
रामेछाप । आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने रामेछापका १ लाख ६७ हजार १ सय २८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । रामेछापमा २०७४ सालको निर्वाचनमा जिल्लाभरका १ लाख ५२ हजार ५ सय ५९ जना मतदाताहरुले मतदानमा भाग...
by meropradesh creator | Feb 11, 2021 | समाज, संसद
काठमाण्डौं । ४० वर्षमुनिका महिलालाई एक्लै विदेश जान रोक्ने अध्यागमन विभागले विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाएको छ । महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी विभागले तयार पारेको कार्यविधि संशोधन प्रस्ताव गृह मन्त्रालय...
by meropradesh creator | Feb 11, 2021 | समाज
काठमाडौं , मानव वेचबिखन अपराध मुद्दाका फरार अभियुक्त भुपालमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला स्थायी घर भई काठमाडौं महानगरपालिका सामाखुसी बस्ने ४२ वर्षीय भुपालमान श्रेष्ठलाई मंगलबार काठमाडौं सामाखुसी बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले...