प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

रामेछाप । तामाकोशी र सुनकोशी नदीको संगम स्थलमा निमार्णाधिन मरिन डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका माझी समुदायले रोजगारी, स्वास्थ्य, शिक्षा र संस्कार संस्कृतीको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । महिला संजाल नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको...
पश्चिमी वायुको प्रभाबले पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

पश्चिमी वायुको प्रभाबले पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

रामेछाप । पश्चिमी वायुको प्रभाबले देशका विभिन्न स्थानमा आंशिकदेखी सामान्य बदली हुने र उच्च् पहाडी तथा हिमाली भूभागमा हिमपात हुने भएको छ । वायुको प्रभावले आगामी आइतवारसम्म देशभर आंशिकदेखी सामान्य रुपमा मौसम बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको...
कोदालाको बिँडले हानेर छोराले गरे बाबुको हत्या

कोदालाको बिँडले हानेर छोराले गरे बाबुको हत्या

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं–७ होक्सेका ३८ बर्षिय राजु गौतमले आफ्नै ५६ बर्षिय बाबु बलराम गौतमको कोदालाको बिँडले हानेर हत्या गरेका   छन् । अत्याधिक मात्रामा मदीरा सेवन गरी घर पुगेका राजुले घरमा रहेका आफ्ना बाबु बलराम गौतमसँग घरायसि बिबाद गरेका थिए । सोही...
मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ । यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता...
प्रहरी निरीक्षक थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’

प्रहरी निरीक्षक थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाण्डौं । नेपाल प्रहरीको प्रशिक्षण क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ तथा नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सवको अवसरमा प्रहरी...
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै,

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै,

रामेछाप, तामाङ समुदायले आज शुक्रबार सोनाम ल्होसार भबयत्ताका साथ मनाउँदै छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आज देखि २८५७औँ वर्ष शुरु हुने छ । मञ्जुश्री...