by meropradesh creator | Feb 12, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ । यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता...
by meropradesh creator | Feb 12, 2021 | शिक्षा, समाज
काठमाण्डौं । नेपाल प्रहरीको प्रशिक्षण क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ तथा नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६५औं वार्षिकोत्सवको अवसरमा प्रहरी...
by meropradesh creator | Feb 12, 2021 | मनोरञ्जन, समाज
रामेछाप, तामाङ समुदायले आज शुक्रबार सोनाम ल्होसार भबयत्ताका साथ मनाउँदै छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आज देखि २८५७औँ वर्ष शुरु हुने छ । मञ्जुश्री...
by meropradesh creator | Feb 11, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । मन्थली नगरपालिका वडा नं–३ कठजोरमा भएको एकदिने स्वास्थ्य शिबिरमा १ सय ५१ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा आएका जेष्ठ नागरिकहरुको वल्ड प्रेसर, सुगर लगाएतको परिक्षण गराइएको थियो । शिबिरमा उपचार लिन आउने जेष्ठ नागरिकहरुलाई प्राथमिक...
by meropradesh creator | Feb 11, 2021 | समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्कालाई मातृ शोक परेको छ । प्रमुख खड्काकी ८९ बर्षिय आमा भद्रमाया खड्काको बिहिवार बिहान खाँडादेवी गाउँपालिका वडा नं–८ गागलभदौरेमा रहेको आफ्नै घरमा निधन भएको हो । प्रमुख खड्काको आमाको निधनपछि स्थानिय तहका...
by meropradesh creator | Feb 11, 2021 | अर्थ, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नबराज ढुंगानाले सदरमुकाम मन्थली भित्र रहेका बैंकका प्रमुखसँग सुरक्षाको बिषयमा छलफल गरेका छन् । प्रहरीले सदरमुकाम मन्थली बजारमा हुने विभिन्न अपराधिक क्रियाकलाप हुन नदिन के–कस्ता बिषयमा काम गर्न सकिन्छ भनेर वित्तिय...