प्रधानमन्त्री द्धारा नगदसहित रामेछापका परियार सम्मानित

प्रधानमन्त्री द्धारा नगदसहित रामेछापका परियार सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा रामेछापको सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियारलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय खुल्ला कविता प्रतियोगीता प्रथम भएका...
मन्थली नगरपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्दै

मन्थली नगरपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्दै

रामेछाप । मन्थली नगरपालिकाले १५ दिने निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने भएको छ । लोकसेवाद्धारा लिइने प्रश्नावली समेटेर नगरपालिकाले नायव सुब्बा र खरिदारको लागि तयारी कक्षा सञ्चालन गर्न लागेको हो । पालिकाले सञ्चालन गर्न लागेको तयारी कक्षाको लागि आफ्नो पालिका...
अध्यक्षलाई लक्ष्यहिन र असक्षम भन्दै गालि गरेपछि……

अध्यक्षलाई लक्ष्यहिन र असक्षम भन्दै गालि गरेपछि……

रामेछाप । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङले सोही पालिकाको वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामालाई असक्षम र लक्ष्यबिहिन भन्दै गालि गरेको बिषयलाई लिएर वडा अध्यक्ष तामाङले आपत्ति जनाएका छन् । खाँडादेवी गाउँपालिकामा केही दिन अघि भएको नेकपा ओली समुहको...
उपभोक्ताको घरघरमा खानेपानी पुर्याउँछु– अध्यक्ष खड्का

उपभोक्ताको घरघरमा खानेपानी पुर्याउँछु– अध्यक्ष खड्का

रामेछाप । सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका लिखु तामाकोशी गाउँपालिकाका उपभोक्ताहरुलाई चाडै खानेपानी घरघरमा पुर्याउने गरि योजनाको काम अघि वढाउने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले बताएका छन् । खानेपानीको समस्या झेल्दै आएका लिखु तामाकोशी...
रामेछापका १३ कैदीबन्दी छुटे

रामेछापका १३ कैदीबन्दी छुटे

रामेछाप । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर दिएको कैदीबन्दीको कैद सजाय माफीमा परेर रामेछापका १३ कैदीबन्दी जेलमुक्त भएका छन् । रामेछाप कारागारमा रही कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १३ जना कैदी बन्दीहरुको बाँकी कैद अवधि मिनाहा दिन...
प्रचण्ड–नेपाल समुह बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने

प्रचण्ड–नेपाल समुह बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने

काठमाण्डौं । नेकपाको प्रचण्ड–नेपाल समुहले आफ्ना बहुमत केन्द्रिय सदस्य लिएर निर्वाचन आयोग जाने तयारी गरेको छ । पार्टी भित्रको आन्तरिक विवाद लामो समयदेखी नमिलेपछि शुक्रवार बहुमत केन्द्रिय सदस्यसहित प्रचण्ड–माधब नेपाल समुह निर्वाचन आयोग जान लागेको हो । बहुमत केन्द्रिय...