by meropradesh creator | Feb 20, 2021 | अर्थ, समाज
रामेछाप । रोटरी इन्टरनेशलन डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशलन सुशासन अवार्ड पाएर हाम्राकुरा डटकमका प्रधानसम्दक अजयबाबु शिबाकोटी सम्मानित भएका छन् । स्वतन्त्र पत्रकारिताको माध्यमवाट खोजमुलक, अनुसन्धानमुलक सूचना प्राप्त गरि समाचार प्रकाशित तथा प्रसारण गरि देश र...
by meropradesh creator | Feb 20, 2021 | समाज, स्वास्थ्य
रामेछाप । कोरोना भाइरसबिरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने काम शनिवारवाट सकिदै छ । उक्त अभियानमा हालसम्म ३ लाख ४० हजार नेपालीले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् । गएको आइतवार शुरु भएको खोप अभियानमा सीमा सुरक्षामा खटिएका...
by meropradesh creator | Feb 20, 2021 | अर्थ, प्रदेश ३, समाज
सुरज बस्नेत दोलखा । नेपाल तरुण दलका सभापती दावासाङ्गे शेर्पा र उनका भाई कर्मा शेर्पाले दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । लामोसमय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले भाइ...
by meropradesh creator | Feb 20, 2021 | प्रदेश ३, मनोरञ्जन, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा रामेछापको सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियारलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय खुल्ला कविता प्रतियोगीता प्रथम भएका...
by meropradesh creator | Feb 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाले १५ दिने निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने भएको छ । लोकसेवाद्धारा लिइने प्रश्नावली समेटेर नगरपालिकाले नायव सुब्बा र खरिदारको लागि तयारी कक्षा सञ्चालन गर्न लागेको हो । पालिकाले सञ्चालन गर्न लागेको तयारी कक्षाको लागि आफ्नो पालिका...
by meropradesh creator | Feb 19, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङले सोही पालिकाको वडा नं–२ मझुवाका वडा अध्यक्ष इन्द्र लामालाई असक्षम र लक्ष्यबिहिन भन्दै गालि गरेको बिषयलाई लिएर वडा अध्यक्ष तामाङले आपत्ति जनाएका छन् । खाँडादेवी गाउँपालिकामा केही दिन अघि भएको नेकपा ओली समुहको...