काठबाट बनेका वस्तुहरु लोपहुदै

काठबाट बनेका वस्तुहरु लोपहुदै

रामेछाप । रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । रामेछापमा परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे...
जल विद्युत आयोजना अलपत्र

जल विद्युत आयोजना अलपत्र

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । शुरुमा शुरुमा यो जल बिद्युत आयोजना सञ्चालनमा ल्याएको भएता पनी पछी आएर एघार बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ । दोलखा र रामेछापको सिमानामा...
पुरा गाउँ पहिरोको जोखिममा

पुरा गाउँ पहिरोको जोखिममा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको एउटा पुरागाउँनै पहिरोको उच्च जोखिममा परेको छ । २०७२ सालको भूकम्प पछि भुगर्वविद्ले पुरा गाउँनै जोखिम्मा रहेको भन्दै बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो तर स्थानान्तरण नगरिदा बस्ती पहिरोको उच्च जोखिममा परेको...
कोरोना बीमा गरेकाले दुःख पाएकोप्रति सरकारको ध्यानकर्षण

कोरोना बीमा गरेकाले दुःख पाएकोप्रति सरकारको ध्यानकर्षण

रामेछाप । सरकारले कोरोना बीमा दाबी गरेकाहरुले सहज रुपमा सेवा नपाएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले बीमा सम्वन्धी जरुरी सूचना निकालेर कोरोना बीमितहरुले विभिन्न सङ्घसंस्थाहरुमा गर्नुपर्ने कुदाकुद अनावश्यक दुःख दिइरहेको...
दुई कक्षामा पढ्ने बालिकालाई शिक्षकले गरे जर्वजस्ती करणी

दुई कक्षामा पढ्ने बालिकालाई शिक्षकले गरे जर्वजस्ती करणी

रामेछाप । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षिय...
अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीलाई अझै शसक्त बनाइन्छ– महानिरीक्षक थापा

अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीलाई अझै शसक्त बनाइन्छ– महानिरीक्षक थापा

रामेछाप । नागरिकहरुको सुरक्षामा अहोरात्र खट्ने नेपाल प्रहरीलाई अपराध अनुसन्धानको क्षेत्रमा अझै दक्ष र सशक्त वनाउनको लागि आफु लागि परेको प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताएका छन् । सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापको भुकम्पपछि नवनिर्मित...