by meropradesh creator | Feb 22, 2021 | अर्थ, समाज
रामेछाप । सरकारले कोरोना बीमा दाबी गरेकाहरुले सहज रुपमा सेवा नपाएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले बीमा सम्वन्धी जरुरी सूचना निकालेर कोरोना बीमितहरुले विभिन्न सङ्घसंस्थाहरुमा गर्नुपर्ने कुदाकुद अनावश्यक दुःख दिइरहेको...
by meropradesh creator | Feb 22, 2021 | समाज
रामेछाप । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षिय...
by meropradesh creator | Feb 21, 2021 | प्रदेश ३, समाज
रामेछाप । नागरिकहरुको सुरक्षामा अहोरात्र खट्ने नेपाल प्रहरीलाई अपराध अनुसन्धानको क्षेत्रमा अझै दक्ष र सशक्त वनाउनको लागि आफु लागि परेको प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताएका छन् । सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापको भुकम्पपछि नवनिर्मित...
by meropradesh creator | Feb 21, 2021 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । मन्थली नगरपालिकामा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा रामचन्द्र बियोगी निर्बिरोध रुपमा चयन भएका छन् । मन्थली क्याम्पसमा शनिवार भएको भेलाले एक कार्यकाल अध्यक्ष पदमा रहेर काम गरि सकेका रामचन्द्र बियोगीले पुनः दोश्रो कार्यकाल पनि...
by meropradesh creator | Feb 21, 2021 | प्रदेश ३, समाज
रामेछाप । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । उनी दुई दिनअघि आफ्ना श्रीमान् बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् । दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको...
by meropradesh creator | Feb 21, 2021 | समाज
रामेछाप । मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । ट्रकले ठक्कर दिदा गुडिरहेको स्कुटरमा रहेका उर्लावारी नगरपालिका वडा नं–८ का २३ वर्षिय प्रदीप धामी र सोही गाउँका २२ वर्षीय सुदीप भुजेलको उपचारको क्रममा उनीहरुको ज्यान गएको...