राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिशेन आह्वान

राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिशेन आह्वान

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहीँ फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले फागुन २३ गते बेलुका ४ बजेको समयमा संसद् बैठक बोलाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
दक्षिण एशियाकै नेपाल दोश्रो शान्त मुलुक पर्न सफल

दक्षिण एशियाकै नेपाल दोश्रो शान्त मुलुक पर्न सफल

काठमाण्डौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोश्रो शान्त मुलुक पर्न सफल भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको एक अध्ययन अनुसार दक्षिण एसियामा सात मुलुकहरु मध्ये नेपाल दोश्रो शान्त मुलुकमा परेको जनाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा...
सुत्केरी भैँसी र गाईलाई भत्ता रकम बितरण

सुत्केरी भैँसी र गाईलाई भत्ता रकम बितरण

रामेछाप । रामेछाप नगरपालिकाले किसानहरुले पालेको भैँसी र गाईलाई सुत्केरी भत्ता रकम वितरणको काम शुरुवात गरेको छ । नगरपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउनको लागि किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भैँसी र गाईलाई सुत्केरी स्याहार भत्ता रकम वितरण गरेको हो ।...
खानेपानी उपभोक्ता समितिको अध्यक्षमा–सुबेदी, कोषाध्यक्ष पद खाली

खानेपानी उपभोक्ता समितिको अध्यक्षमा–सुबेदी, कोषाध्यक्ष पद खाली

रामेछाप । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २० औं साधारणसभाले अध्यक्षमा पूर्णवहादुर सुवेदीलाई निर्बिरोध चयन गरेको छ । समितिको अध्यक्ष पदमा दाबी गर्ने ५ जना आकांक्षी भएता पनि अन्त्यमा सहमतिमा सुवेदी निर्बिरोध अध्यक्ष बनेका हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा...
ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ऐच्छिक बचत संस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ ऐच्छिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युखा न्यूरोड काठमाण्डौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । संस्थाले गरेको रक्त दान कार्यक्रममा विभिन्न १ सय २५ जना व्यक्तिले रगत दान गरेका छन् ।...
युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

रामेछाप । प्रहरी कर्मचारीले युनिफम सहितको फोटो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र यूट्युवमा पोष्ट गरे कारवाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आफ्ना माताहतका कार्यालयहरुलाई सर्कुलर जारी गर्दै संगठनको छवीमा नकारात्मक प्रभाव पर्ने भन्दै...