विद्यार्थीलाई शैक्षिक शैक्षिक सामाग्री वितरण

Written by meropradesh creator

१५ फाल्गुन २०७७, शनिबार

रामेछाप । रामेछाप नगरपालीका वडा नं–८ बावियाखर्कका हरिओम घिमिरेले आफनो २९ औ जन्मउत्सवमा आफुले अध्ययन गरेको विद्यालयका शारदा संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका छन् ।
उनले शुक्रबार विद्यालयमा एक समारोहका विच आफुले अध्ययन गरेको गाउँको विद्यालय शारदा संस्कृत माध्यमिक विद्यालय बाबियाखर्कमा अध्ययनरत २ सय छात्रछात्राका लागि शैक्षिक सामाग्री वितरण गरेका हुन् । उनले जन्मोउत्सब मनाउँदा केक काटने र अन्य फजुल खर्चलाई दुरुत्साहित गरौ भन्ने सन्देश प्रवाह गर्न त्यस शिर्षकमा हुने खर्चलाई सामाजीक क्षेत्रमा लगाउने ईच्छा अनुसार आफुले अध्ययन गरेको आफनै गाउँको विद्यालयमा अध्ययन गर्ने बालबालीकाहरुका लागि कपी र कलम लगाएतको शैक्षिक सामाग्रि प्रदान गरेका हुन् । कार्यक्रमका अबसरमा उनले विद्यार्थी, शिक्षक र सहभागीहरुलाई मिठाई पनि वितरण गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिबप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रअ नारायणप्रसाद घिमिरे पुर्व अध्यक्ष बद्री नयाँघरे,समाजसेवी, ओमकार घिमिरे, दीपककुमार घिमिरे लगाएतका बक्ताहरुले हरि ओमले आफनो जन्मोत्सबको फजुल खर्च कटाएर बाल बालीकाका लागि शैक्षिक सामाग्रि उपलब्ध गराएर समाजमा उदाहरणिय काम गरेको बताएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...