by meropradesh creator | Mar 1, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २० औं साधारणसभाले अध्यक्षमा पूर्णवहादुर सुवेदीलाई निर्बिरोध चयन गरेको छ । समितिको अध्यक्ष पदमा दाबी गर्ने ५ जना आकांक्षी भएता पनि अन्त्यमा सहमतिमा सुवेदी निर्बिरोध अध्यक्ष बनेका हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा...
by meropradesh creator | Feb 28, 2021 | समाज, स्वास्थ्य
काठमाण्डौं । “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ ऐच्छिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्युखा न्यूरोड काठमाण्डौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम आइतवार सम्पन्न भएको छ । संस्थाले गरेको रक्त दान कार्यक्रममा विभिन्न १ सय २५ जना व्यक्तिले रगत दान गरेका छन् ।...
by meropradesh creator | Feb 28, 2021 | प्रदेश ३, समाज
रामेछाप । प्रहरी कर्मचारीले युनिफम सहितको फोटो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र यूट्युवमा पोष्ट गरे कारवाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आफ्ना माताहतका कार्यालयहरुलाई सर्कुलर जारी गर्दै संगठनको छवीमा नकारात्मक प्रभाव पर्ने भन्दै...
by meropradesh creator | Feb 27, 2021 | प्रदेश ३, समाज
रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि...
by meropradesh creator | Feb 27, 2021 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालीका वडा नं–८ बावियाखर्कका हरिओम घिमिरेले आफनो २९ औ जन्मउत्सवमा आफुले अध्ययन गरेको विद्यालयका शारदा संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका छन् । उनले शुक्रबार विद्यालयमा एक समारोहका विच आफुले अध्ययन...
by meropradesh creator | Feb 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । ग्रामिण स्वास्थ्य सेवामा रहेर बिगत तीन दशक भन्दा बढि नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याएका तामाकोशी अस्पतालमा कार्यरत डा.सुमन कर्माचार्य सम्मानित भएका छन् । उनले बिगत लामो समयदेखी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा चिकित्सा क्षेत्रमा रहेर जनसेवकको...