by meropradesh creator | Mar 3, 2021 | समाज
काठमाण्डौं । सरकारले सञ्चालन गरेको कोरोनाबिरुद्धको खोप आज सांसदहरुले समेत लगाउँदैछन् । सांसदहरुलाई बिहान १० वजेदेखी दिउँसो ४ वजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार...
by meropradesh creator | Mar 3, 2021 | प्रदेश ३, समाज
मकवानपुर । हेटोडौं उपमहानगरपालिका वडा नं–१६ हटियास्थित बनाइनोको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव आज बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मववानपुरका प्रहरी निरिक्षक अमर गजमेरले दिएको जानकारी अनुसार रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको शव स्थानियवासी ५०...
by meropradesh creator | Mar 3, 2021 | समाज
डोटी । भिरमाथीबाट झरेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका वडा नं–१ छपाली पुजारागाउँकी ११ बर्षिय बालिका समीक्षा पुजाराको घटनास्थलमा नै ज्यान गएको छ । जङ्गलमा बाख्रा चराएर घर घर तर्फ आउने क्रममा जङ्गलको भिरवाट अकस्मात झरेको ढुङ्गाले बालिका पुजाराको टाउकामो लाग्दा...
by meropradesh creator | Mar 3, 2021 | समाज
रामेछाप । ललितपुरको नख्खुदोबाटोमा सडक पार गर्दै गरेकी एक किशोरीको जिपको ठक्करबाट मृत्यु भएको छ । जिपको ठक्करवाट मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई आल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षिय अन्जु दाहाल रहेकी छिन् । आज विहान ५ वजेको समयमा बाटो पार गर्दै गर्दा ती किशोरीलाई...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाका विभिन्न तीन स्थानमा एकैदिन आगलागी भएको छ । आगलागीमा परि मन्थली नगरपालिका वडा नं–५ सुनारपानीमा दुईवटा गोठ जलेर नष्ट भएका छन् । मन्थली नगरपालिका वडा नं–५ सुनारपानीको डाँडापारी सामुदायिक वनमा मंगलवार दिउँसो आगलागी भएको थियो । सामुदायिक वनमा लागेको आँगो...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । छिमेकीलाई गालीगलौज गरि ढुङ्गा प्रहार गर्ने एकाघरका दुई बाबु छोरा जिल्ला प्रहरी कार्यालयको फन्दामा परेका छन् । छिमेकीलाई ढुङ्गा प्रहार गरि गालीगलौज गर्ने मन्थली नगरपालिका वडा नं–१३ फुलासीका ४९ बर्षिय खड्कबहादुर खत्री र उनका २५ वर्षिय छोरा केदार खत्री प्रहरीको...