by meropradesh creator | Mar 11, 2021 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको बताएका छन् । राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज...
by meropradesh creator | Mar 11, 2021 | समाज
काठमाण्डौ – सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन । बिहिबार भएको निर्वाचनमा गिरीले १ सय ६१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याएका छन । जम्मा खसेको १ सय...
by meropradesh creator | Mar 11, 2021 | प्रदेश ३, समाज
रामेछाप । उमेरले डाडाे काटेपनि शरिरमा उन्मात रुपमा बैस चढेपछि जंगलमा ढुकेर महिला माथि बलात्कारको प्रयास गर्ने रामेछाप डडुवाका ७६ बर्षिय बृद्ध नानीबहादुर तामाङ्ग प्रहरीको फन्दामा परेका छन् । पिडीत महिलाले दिएको किटानी जाहेरीको आधारमा ती बृद्धलाई विहिबार प्रहरीले पक्राउ...
by meropradesh creator | Mar 9, 2021 | प्रदेश ३, समाज
रामेछाप । भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालयको उद्घाटन मगंलवार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालयको एक कोठामा भूमि सम्वन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको हो ।...
by meropradesh creator | Mar 9, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल महिला मगर समन्वय समिति जिल्ला कार्यसमिति रामेछापकी अध्यक्ष तारा राईका मगर भण्डारी सम्मानित भएकी छिन् । उनलाई रामेछाप नगरपालिका वडा नं–२ को देउरालीमा रहेको सितलादेवी माध्यमिक विद्यालयको ६१ औं बार्षिकउत्सवको अवसर पारेर सोमवार सम्मानित गरिएको हो । उनले...
by meropradesh creator | Mar 8, 2021 | प्रदेश ३, समाज
रामेछाप । लोकसेवा आयोगमा नायव सुुब्बा र खरिदार पदमा परीक्षा दिन चाहने दलित तथा जनजाती महिलाहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले १५ दिने निःशुल्क तयारी कक्षा संचालन गरेको छ । नगरपालिकाले संञ्चालन गरेको तयारी कक्षामा नगरपालिका भित्रका ४५ जनाको सहभागीता रहेको छ ।...