प्रहरीलाई एकसय रुपैयाँ घुस दिने चालक पक्राउ

प्रहरीलाई एकसय रुपैयाँ घुस दिने चालक पक्राउ

चितवन । सबारीसाधन चेकजाँचको क्रममा डिउटीमा खटिएका प्रहरीलाई १ सय रुपैयाँ घुस रकम दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुरको बुलिङटार गाउँपालिका वडा नं–२ देउरालीका ३२ वर्षिय भरत लुंगेली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालक...
प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोक बाट जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले प्रकाउ परेको छ । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग आफ्नो सेटिङ भएको भन्दै १ करोड रकम दिए मिलाई...
देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

रामेछाप । देशका अधिकासं भू–भागमा आंशिकदेखी सामान्य मौसम बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नम्वर १, बागमती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखी मौसममा सामान्य बदली...
किशोरीलाई बलात्कार गर्न खोज्ने युवक जेल चलान

किशोरीलाई बलात्कार गर्न खोज्ने युवक जेल चलान

रामेछाप । रामेछाप नगरपालिका वडा नं–४ हिमगंगाको गोरेटो बाटोमा पैदल हिड्दै गरेकी किशोरीलाई समाएर जर्वजस्ती करणी गर्न खोज्ने युवक शुक्रवार कारागार चलान भएका छन् । किशोरीलाई जर्वजस्ती करणी गर्न खोज्ने मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका सबिन केसी कारागार चलान भएका हुन्...
सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । विहीवार सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै प्रधानमन्त्री वलीले प्रदेश नम्बर २ वनजंगलमा अन्य प्रदेशको तुलनामा पछाडी परेको भन्दै वनजंगलको संरक्षण गर्दै हरीयाली वनाउने र फुलै...
युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

वारा । युवाहरुको क्षमता विकास गराउने उदेश्यले निजगढ क्रियटीभ स्कील डेभलभमेन्टले पाँच दिने नेतृत्व विकास तालीम शुरु गरेको छ । निजगढ नगरपालिका वडा नम्बर–८ को सहयोगमा वडा भित्रका युवाहरुकोे क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । निजगढ...