उमाकुण्डमा विद्युतीकरणको कामले गति लियो

Written by meropradesh creator

९ चैत्र २०७७, सोमबार

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाले उज्यालो पालिका निमार्ण गर्ने अभियानअन्तर्गत सवै वडामा विद्युतीकरण गर्ने कामलाई तिव्रतादिएको छ । पालिकाले आगामी७७ सालभित्र सवै वडाहरुमा विजुलीवत्तीवाल्ने गरी काम अघि वढाएको हो ।
बिगतवर्षहरुदेखी नै गाउँमाविद्युतनहुँदा परम्परागत रुपमा टुकी र दियालोे प्रयोग गरिहेका उमाकुण्ड गाउँपालिकाका स्थानीयहरुले विजुलीबत्तिवाल्नपाउने भएका   छन् । गाउँपालिकाले एडिपी परियोजना र नेपालविद्युतप्राधिकरणको सहयोगमाविद्युतनपुेका ५ हजार घरधुरीलाई विद्युतीकरण गरी उज्यालो उमाकुण्ड गाउँपालिकाबनाउने अभियानचलाएको हो ।
पालिकाभित्र केही वडाहरुमा स्थानियखोलाहरुमाउत्पादनगरिएको सानामिनी हाइड्रोपावरवाट उत्पादितविद्युतले गुम्देल, वाम्ती, कुवुकास्थली र प्रितीका केही वस्तीहरुमा विजुलीवत्तीवलेतापनि पटकपटक विग्रीएर समस्या आएपछि गाउँपालिकाले ७ वटै वडाहरुमा केन्द्रिय प्रसारण लाइन जडान गर्ने गरी काम अघि वढाइएको उमाकुण्ड गाउँपालिकाकाप्रमुख शेरवहादुर सुनुवारले जानकारी दिए ।
उनले भने– जिल्लाकै अतिदुर्गम मानिएको उमाकुण्ड गाउँपालिकामाजिल्ला, प्रदेश र केन्द्रिय सरकारले समेत उमाकुण्ड गाउँपालिकालाई हेर्ने दृष्टिकोण फरक पाइएको छ । दुर्गम यस गाउँमानत राज्यले कर्मचारी नै पठाउन सक्छ नतविकास निमार्ण लगाएतकाकामहरुमाध्यानदिने गरेको छ त्यसैले यस गाउँपालिका सधै ओझेलमा परेको दुखेसो पनिअध्यक्ष सुनुवारले पोखे ।


गाउँमाविद्युती करण हुनथालेपछि गाउँकानागरिकहरु चाडै विजुलीवत्तीवाल्ने अपेक्षामा वसेकाछन् । पालिकाको कार्यालय आसपास केन्द्रियलाइन जडान भएपनिअन्य स्थानमाभने हुन सकेको छैन् । विजुलीलाइन जडान भएकावजार एरियामाभने सानातिनाहोटल तथा तरकारी पसल, मासु पसल, काठ फ्याक्टी लगाएतकाउद्योगहरु समेत संचालनहुनथालेको स्थानिय महेश भण्डारीले जानकारी दिए ।
उनले भने– विद्युतीकरण हुनवाँकी सवै वडाहरुमा गाउँपालिकाले जतिसक्दो चाँडो विजुलीवत्तीवाल्ने गरी काम अघि वढाउनु पर्छ । स्थानिय सरकार गाउँमाआएको पनिदुई वर्ष नाघिसक्यो । तर नागरिकहरुले अहिले पनि सिंहदरवारको अधिकार गाउँतहमाआएको भनिएतापनित्यो व्यवहारमालागु भइनसकेकाले चाँडो भन्दा चाँडो नागरिकहरुले पाउनु पर्ने नैर्सगिकअधिकार तत्काल स्थानिय सरकारले पुरा गर्नु पर्ने भण्डारीले वताए ।


जिल्लाकै भौगोलिक विकटता, यातायात साधनको पहुँच र सडकको अवस्था सवै वडाहरुमा नपुगेको सो गाउँपालिकामाजतिसक्दो जिल्लातहदेखी, प्रदेश र केन्द्रिय सरकारले समेतको ध्यानपुग्न सकेमा उमाकुण्ड वास्तवमै जिल्लाकै नमुनागाउँपालिकाबन्न सक्ने सम्भावनाबोकेको पालिकाहो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...