बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

रामेछाप । भोजपुरमा एक दश वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको   छ । जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिकाका वडा नं ६ बस्ने बर्ष १७ का एक किशोर रहेका छन् । पक्राउ परेका किशोरलाई...
काँग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन–पत्र

काँग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन–पत्र

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । नेपाली काँग्रेसका शीर्ष नेताहरुसहित सिंहदरवार पुगेका नेपाली काँग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ज्ञापन–पत्र बुझाउँदै...
दोहोरो सुबिधा बुझ्दै रामेछापका जनप्रतिनिधि

दोहोरो सुबिधा बुझ्दै रामेछापका जनप्रतिनिधि

रामेछाप । रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तहहरु मध्ये केही पालिकाका जनप्रतिनिधिहरुले दोहोरो सुविधा बुझ्दै आएको खुलासा भएको छ । यसरी दोहोरो सुविधा लिनेहरुमा उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवार रहेका छन् । उनी पूर्व मावि शिक्षक...
कोरोनावाट एकैदिन २४६ को ज्यान गयो

कोरोनावाट एकैदिन २४६ को ज्यान गयो

रामेछाप । कोरोना भाइरस संक्रमणबाट बुधवार एकै दिन २ सय ४६ जनाको ज्यान गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या...
काँग्रेस नेता कान्छारामले दिए अस्पतालाई ३ वेड आइसियु सहित उपकरण

काँग्रेस नेता कान्छारामले दिए अस्पतालाई ३ वेड आइसियु सहित उपकरण

रामेछाप । जिल्लामा कोरोना संक्रमीत आइसियु र अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा सरकारी संयन्त्र उदासिन बन्दै गरेको बेला विरामीहरुलाई बचाउन समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ्ग (कान्छाराम) ले तीनवेड आइसियु र उपकरण मगंलवार तामाकोशी...
पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र

पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र

सन्तोष ढुङ्गेल रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान दिएर ७ सय रुपैयाँ पारिश्रमिक...