by meropradesh creator | May 28, 2021 | अर्थ, समाज
रामेछाप । डाँफे फाउण्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग गरेको छ ।अमेरिकी संस्था डाँफे फाउन्डेसनले रामेछाप जिल्लाको तामाकोसी अस्पताललाई तीन थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको हो । कोभिड –१९ का कारण विश्वमा महामारी फैलिए सगै...
by meropradesh creator | May 28, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाले स्थानिय सरकारले गरेको कामको बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको छ । लिखुतामाकोशी गाउँपालिकामा कोरोना संक्रमणको कारण मानिसको ज्यान जादा समेत गाउँपालीका गैर जिम्मेवार रहेको भन्दै नेपाली कांग्रेसले गाउँपालिकाको.बिरोध...
by meropradesh creator | May 27, 2021 | अर्थ, समाज
नेपाल प्रेस युनियन रामेछापल आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । युनियनले रामेछाप प्रेस युनियनमा आवद्ध सदस्यहरूबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया...
by meropradesh creator | May 27, 2021 | अर्थ, समाज
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ रामेछापका कोषाध्यक्ष तथा समाजसेवी राजेश कुमार श्रेष्ठले १० हजार सहयोग गरेका छन् । ब्यवसायी समेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना...
by meropradesh creator | May 25, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीका सामाजिक संस्थाहरु मिलेर कोरोना संक्रमितको उपचारको लागि आपतकालिन सेवा केन्द्र संञ्चालनमा ल्याएका छन् । गाउँमा कोरोना संक्रमणवाट बिरामी हुनेको संख्या दैनिक रुपमा बढिरहेका बेला उनीहरुले तत्कालको उपचारको लागि आपतकालिन सेवा...
by meropradesh creator | May 25, 2021 | समाज
रामेछाप । विश्वमा पछिल्लो समयमा कोभिड १९ को माहामारीले गाउँ गाउँलाई समेत संक्रमित गराई रहेको बेला मन्थली नगरपालीका ८ चिसापानीका सक्रिय युवाहरुले अक्सिजन सहित ३ बेडको आईसुलेसन कक्ष स्थापना गरेका छन् । समाजमा कृयाशिल तीन वटा संस्था समावेसि बचत तथा ऋण सहकारी...