by meropradesh creator | Jun 20, 2021 | प्रदेश ४, समाज
रामेछाप । तत्कालको लागी तामाकोशी नदिको नदि आसपास हुन सक्ने भनिएको जोखीम अन्त्य भएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक सुचना जारी गर्दै तत्कालको लागी तामाकोशी नदि आसपासको तटिय क्षत्रमा हुनसक्ने जोखिम नभएको बताएको छ । चीनतर्फ...
by meropradesh creator | Jun 19, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल र चिनको सिमानामा लामो समयदेखि वाढीको कारण खोला थुनिएर तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोला खुलाउने प्रयास गरेको छ । गए राति भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोङसी खोलाले तालको आकार लिए पछी ताल...
by meropradesh creator | Jun 19, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाका न्यायीक समितिका सदस्य एवं बोगटी एण्ड ब्रदर्श निमार्ण सेवाका प्रोपाइटर नारायण बहादुर बोगटीले ठेक्का लिएर बनाउँदै गरेको भवनको वाल मन्थली खानेपानी उपभोक्ता समितिका सदस्यहरुले भत्काइदिएका छन् । मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत...
by meropradesh creator | Jun 17, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप लगाएत आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बागमती प्रदेशको रामेछाप जिल्ला लगाएत अधिकांश जिल्लाहरुमा आज भारी बर्षाहुने छ । यस वर्ष मनसुनी वर्षाको सुरुआतमै अत्यधिक पानी पर्दा देशका विभिन्न भागमा बाढी...
by meropradesh creator | Jun 17, 2021 | शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि दिने शिक्षकले माफि मागेका छन् । सह सम्पादक श्रेष्ठलाई धम्क्याउने रामेछाप नगरपालि वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले आज जिल्ला...
by meropradesh creator | Jun 16, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार एकै दिन २ वटा शब फेला परेको छ । खाडाँदेबी गाउँपालिकामा पर्ने सुनकोशी नदिको किनारमा पहिचान खुल्न नसकेको सडिगली रहेको अवस्थामा वेवारीसे लास फेला परेको हो । बुधबार दिउसो ३ ः ३० बजेको समयमा खाडाँदेबी गाउँपालिका –४...