by meropradesh creator | Jun 26, 2021 | समाज
रामेछाप । मन्थलीमा जुखा खेलीरहेको अवस्थामा नगद १ लाख ९२ हजार ९ सय ५० रुपँया सहित ५ जना लाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले नगद १ लाख ९२ हजार ९ सय ५० रुपँया र १६ थान कौडा सहित ५ जनालाई...
by meropradesh creator | Jun 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८⁄०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौ गाउँसभामा उपाध्यक्ष गिता विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले पूर्वाधार, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर...
by meropradesh creator | Jun 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि ६३ करोड १९ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा मार्फत नगर उप–प्रमुख सृजना खड्काले आर्थिक बर्ष २०७८÷०७९ को लागि ६३ करोड १९ लाखको बजोट सार्वजनिक गरेको छ खड्काले चालु तर्फ बाट...
by meropradesh creator | Jun 24, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२...
by meropradesh creator | Jun 22, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला स्तरीय कोभिड–१९ संङ्कट व्यवस्थापन केन्द्र रामेछापको मङ्गलवार बसेको बैठकले यस अघि गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आगामी असार १५ गते मध्यरात १२ वजेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला...
by meropradesh creator | Jun 21, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरकी एक सुत्केरी महिलालाई सोमवार हेलिकोप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । दोरम्वा–६ लखनपुर जागुकी सुस्मिता खपाङ्गी मगरले आज विहान ८ वजेको समयमा छोरालाई जन्म दिएकी थिइन । विहान सुत्केरी भएकी खपाङ्गीको...